सङ्गठितरुपमा सहकारी ठगीको आरोपमा इच्छाराज तामाङसहित १२ पक्राउ
१९ असाेज । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक तथा कर्मचारीले सङ्गठितरुपमा नै सहकारी ठगी गरेको पाइएको छ ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
१९ असाेज । अरनिको राजमार्ग खण्ड अन्तर्गत भक्तपुरको कौशलटारस्थित ६ लेन सडकमा तीव्रगतिमा गुडेको मोटरसाइकल आज दुर्घटना हुँदा चालकको मृत्यु भएको छ...
छानबिन आयोग गठन गर्नुपर्छ : पूर्वसांसद मञ्च नेपाल
१९ असाेज । पूर्वसांसद मञ्च नेपालले ‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशलाई पनि कोटा भन्ने’ सार्वजनिक भएको विषयको सत्यतथ्य छानबिनका लागि एक शक्तिशाली आयोग गठन...
शरीर बन्धक तथा अपहरण कार्यमा सङ्लग्न पक्राउ
१९ असाेज । प्रहरीले शरीर बन्धक तथा अपहरण कार्यमा सङ्लग्न दुईजनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाले...
सनम हत्या र ३८ क्विन्टल सुन काण्ड: गोरेसहित छ जनालाई जन्मकैदको फैसला
१९ असाेज । जिल्ला अदालत मोरङले आज सनम शाक्य हत्याकाण्ड र ३८ क्विन्टल सुन प्रकरणमा प्रमुख भूमिकामा रहेका चूुडामणि उप्रेती भन्ने गोरेसहित...
रनवेतर्फ निकाल्ने क्रममा श्री एयरको जहाज चिप्लियो
१९ असाेज । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटनाहुनबाट जोगिएको छ । आज बिहान नेपालगञ्ज गन्तव्यका लागि उडान भर्ने तयारीमा रहेको...
सात निर्माण कम्पनी कालोसूचीमा
१९ असाेज । सात निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सम्झौतानुसार निर्माण सम्पन्न नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना...
मोटरसाइकल चोरी गर्ने पक्राउ
१९ असाेज । मोटरसाइकल चोरीको आरोपमा स्याङ्जामा चारजना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको नेतृत्वमा खटिएको...
नयाँ बसपार्कबाट १७ हजारले लिए अग्रिम बस टिकट
१९ असाेज । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दसैँका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन् । गत...
मनोमानी रोक्न भाडादर कायम गरिने
१९ असाेज । सार्वजनिक यातायात र ट्याक्सीले मनोमानी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले भाडादर कायम गरेर लागू गर्ने निर्णय गरेको...