आज काग तिहार र कुकुर तिहार एकै दिन मनाइँदै
१७ कात्तिक । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर...
काठमाडौँ महानगरपालिकाले नेपाल भाषा अध्यापन गराउन वार्षिक रु १५ लाख अनुदान दिने
काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन वार्षिक रु १५ लाख अनुदान दिने भएको छ ।
प्रधानमन्त्री देउवा र श्रीलङ्काका राष्ट्रपति राजपाक्षेबीच भेटवार्ता
१६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेबीच द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त...
नौ बजेपछि देउसी–भैलो खेल्न नपाइने
काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरेको छ ।
कोभिड–१९ को...
कर्णालीको मुख्यमन्त्रीमा नेता शाहीको दाबी पेस
१६ कात्तिक । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांगे्रस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् ।
नेपालले पायो भारतमा विद्युत निर्यातको अनुमति, पहिलो चरणमा ३९ मेगावाट निर्यात हुँदै
१६ कात्तिक । नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत व्यापारका लागि अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत...
ग्लास्गोमा प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ग्लास्गोस्थित जलवायु सम्मेलनस्थल स्कटीस एक्जिबिसन सेन्टरमा प्रधानमन्त्री देउवा र मोदीबीच...
४६९ सङ्क्रमित थपिए, ११ काे मृत्यु
१६ कात्तिक । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४६९ जना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या...
उपभोक्तालाई प्राधिकरणको आग्रहः इन्डक्सन चुलोेको प्रयोग गर्नुस्
१६ कात्तिक । ठूलो मात्रामा रकम खर्चेर आयात गरिएको खाना पकाउने ग्यासको विस्थापनका लागि घरघरबाटै प्रयास थाल्न नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई आग्रह...
चालक अनुमतिपत्रको अनलाइन फारम पुनः अवरुद्ध
१६ कात्तिक । चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ ।