Home समाचार

समाचार

बसको ठक्करबाट देउसीभैलो खेल्न हिँडेका दुई पैदलयात्रीकाे मृत्यु

हेटाैँडा, २१ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानी नजिकैको सडकखण्डमा शनिबार राति यात्रुवाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा दुईको मृत्यु भएको र...

जुवाखालबाट नगद रु १२ लाख ४३ हजारसहित १५ जना पक्राउ

भक्तपुर, २१ कात्तिक । प्रहरीले जुवाखालबाट नगदसहित १५ जनालाई पक्राउ गरेको छ । गए राति चाँगुनारायण नगरपालिका–८ सुडाल...

व्याँसबाट प्रहरी सीतापुल झरेपछि तिंकरनाका सुरक्षाविहीन

दार्चुला, २१ कात्तिक । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका...

मिथिलामा सुरु भयो छठपर्वको रौनक

महोत्तरी, २१ कात्तिक । मिथिलामा सूर्य उपासनाको पर्व छठ सुरु गरिँदै छ । बर्तालुले आज कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ सिुवधिसँगै छठ...

कालाबाङ्गमा विद्युत् सेवा

म्याग्दी, २१ कात्तिक । वर्षौँदेखि टुकी र सिठाको धिपधिपे उज्यालोमा जीवनयापन गर्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानी कालाबाङ्गवासी केन्द्रीय प्रसारण लाइनको विद्युत्ले...

श्रीमानकाे लाठी प्रहारबाट श्रीमतीको मृत्यु

दाङ, २१ कात्तिक । दाङमा श्रीमान्को लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय...

स्याङ्जामा थप २९ जनामा एचआईभी सङ्क्रमण

स्याङ्जा, २० कात्तिक । स्याङ्जामा थप २९ जनामा एचआईभी सङ्क्रमण दखिएको छ । गह्रौँ प्राथमिक अस्पतालमा परीक्षणका क्रममा...

भाइटीकाका दिन पनि वाग्मती सफाइ

काठमाडाैँ, २० कात्तिक । तिहारको अन्तिम दिन सबैजना भाइटीकाको तयारी गरिरहेका बेला वाग्मती सफाइ अभियानकर्मी भने गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा जम्मा...

विश्वमा खाद्यान्नको मूल्य एक दशकयताकै उच्च विन्दुमा

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले विश्वमा खाद्यान्नको मूल्य एक दशकयताकै उच्च विन्दुमा पुगेको जनाएको छ । तथ्याङ्कले विश्वभर खाद्यान्न...

राष्ट्रपतिले भाइ डेगेन्द्रलाई लगाइदिइन् भाइटीका

काठमाडौं, २० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी...