Home समाचार

समाचार

पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ: राष्ट्रपति भण्डारी

काठमाडाैं, २४ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको...

सूर्यदेवको पूजा आराधना गरी मनाइँदै छठ

छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको...

छठले नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउँछ: प्रधानमन्त्री

काठमाडाैं, २४ कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा...

छठ व्रत : ‘सझुका अरख’को तयारी

महाेत्तरी, २४ कात्तिक। महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले छठपर्वको रौनक छ । पर्वको चौथो र मुख्य दिन मानिने आज बर्तालु निराहार व्रत गरिरहेका...

चक्कु प्रहारबाट युवकको मृत्यु

कैलाली, २४ कात्तिक। कैलालीका टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट...

संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर बेन्च सञ्चालन गर्छुः प्रधानन्यायाधीश जबरा

काठमाडौं, २४ कात्तिक । । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पदबाट राजीनामा नदिने बताएका छन् । मंगलबार कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण...

राष्ट्रपतिद्वारा तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त

काठमाडौं, २३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम तीन प्रदेशका प्रदेश...

दुई लाख ९१ हजारसहित १८ जुवाडे पक्राउ

चितवन, २३ कात्तिक । जिल्ला प्रहरी कार्यालयले चाडपर्वका समयमा जुवा खेल्ने १८ जनालाई रु दुई लाख ९१ हजार ६०५ सहित पक्राउ गरेको...

थप ५३३ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४८४ सङ्क्रमणमुक्त

काठमाडाैँ, २३ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ५३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सो...

सिन्धुपाल्चोकको पोखरेमा माइक्रोबस दुर्घटना : १९ जना घाइते

सिन्धुपाल्चोक, २३ कात्तिक । सिन्धुपाल्चोकको सागाचोकअन्तर्गत पोखरेमा आज अपराह्न माइक्रोबस दुर्घटना हुँदा १९ घाइते भएका छन् ।