Home समाचार

समाचार

संसद बाहिर बनेका ८० प्रतिशत कानुनबारे सदन बेखबर

काठमाडौं, २६ कात्तिक। । मुलुकको कानुन बनाउने प्रमुख जिम्मेवारी संसद्को भएता पनि नेपालमा भने ८० प्रतिशतभन्दा बढी कानुन अझै पनि कार्यपालिका मातहतका...

लागुऔषधसहित दुई युवक पक्राउ

लहान, २६ कात्तिक। प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी...

मोटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु

दमक, २६ कात्तिक। पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु...

प्रहरी नायब उपरीक्षक तिम्सिनाको निधन

सप्तरी, २६ कात्तिक। इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाको निमोनियाबाट निधन भएको छ ।

बाजुरामा सञ्चालन हुँदै आएका जीपको भाडादर तोकियो, बढी लिए कारबाही हुने

मार्तडी, २६ कात्तिक। बाजुरा जिल्लाका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ ।

५० लाख ठगीको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं,२६ कात्तिक। विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी ५० लाख ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

थप ३१७ मा काराेना सङ्क्रमण, २७९ सङ्क्रमणमुक्त

काठमाडाैं, २५ कात्तिक। देशभर पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार...

दूधकोसीमा सुक्खा पहिरो

ओखलढुङ्गा, २५ कात्तिक। दूधकोसी नदी किनारमा सुक्खा पहिरो झरेको छ । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ मा पर्ने दूधकोसी नदी...

शुक्रबार सर्वोच्चका सम्पूर्ण इजलास बहिष्कार गर्ने बारको घोषणा

काठमाडौं, २५ कात्तिक। । प्रहरी हस्तक्षेपको विरोधमा नेपाल बार एसोसियसनले शुक्रबार सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने भएको छ । बिहीबारको...

प्रधानमन्त्री देउवा राष्ट्रिय जनगणना अभियानमा सहभागी

काठमाडाैं, २५ कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवाले १२औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्याङ्क...