Home समाचार

समाचार

वाग्मती प्रदेश सरकारको विद्युतीय बस खरिदको बोलपत्र रद्द

वाग्मती, २७ कात्तिक। राजनीतिक उतारचढाव र पटकपटक सरकारको परिर्वतनले वाग्मती प्रदेश सरकारको विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा परेको छ ।...

एक सय ८४ किलो चरेससहित तीनजना पक्राउ

चितवन, २७ कात्तिक। रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीनजनालाई नियन्त्रणमा लिएको छ।

चिसो बढेपछि भत्किएकै घरमा फर्किन बाध्य भए बाढीपीडित

मनाङ, २७ कात्तिक। जाडो बढ्दै गएपछि मनाङका बाढीपहिरा पीडित जोखिमयुक्त घरमा फर्किन बाध्य भएका छन् । चार महिनादेखि त्रिपालमा बसेका बाढीपीडित जाडो...

विज्ञापन बोर्डको विज्ञप्तिप्रति आनको आपत्ति

काठमाडौं, २७ कात्तिक। नेपाल विज्ञापन संघ (आन) ले आफूसँग सहकार्य नगरी विज्ञापन बोर्डले निकालेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ। आनले विज्ञापन उद्योग विस्तारै कोभिडपछि...

आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र नर्सिङ पढाउन पाउने

काठमाडाैं, २७ कात्तिक। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल)...

रु पाँच लाखसहित जुवाखालबाट आठ पक्राउ

काठमाडाैं, २७ कात्तिक। काठमाडौँको गैरीगाउँस्थित जुवाको खालबाट रु पाँच लाखसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय नवराज पौडेलको तरकारी लगाउने...

शिक्षा मन्त्रालयका उपसचिव अर्यालको निधन

काठमाडाैं, २७ कात्तिक। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज निधन भएको छ । उनलाई...

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तहको पढाइको तयारी

धनुषा, २७ कात्तिक। प्रदेश २ को मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विषयको स्नातक तहको पठन पाठन गर्ने तयारी पूरा गरेको छ ।...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएस पढाइ

कर्णाली, २७ कात्तिक। । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक...

सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणका मुद्दामा पनि भएन सुनुवाइ

काठमाडौं, २६ कात्तिक। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेपनि न्यायाधीशहरु इजलासमा नबस्दा कुनै पनि सुनुवाइ हुन...