Home समाचार

समाचार

होङ्शी सिमेन्ट उद्योगमा पुग्यो राष्ट्रिय ग्रिडको विद्युत्

काठमाडौँ, २८ कात्तिक । उद्योग सञ्चालनमा आएको झण्डै तीन वर्षपछि होङ्सी सिमेन्ट उद्योगले बिजुली पाएको छ । प्रसारण लाइन निर्माणमा लामो समय...

मुस्ताङको थासाङमा हिमपहिरो : भागदाैडमा ७ जना घाइते

काठमाडौँ, २८ कात्तिक। मुस्ताङको थासाङ गाउँपालिका–२ याङ्दान खर्कमा हिमपहिरो गएको छ । हिमपहिरो आएपछि भाग्ने क्रममा ७ जना घाइते भएका छन् ।...

टिकट नपाएर परीक्षार्थी सिमकोटमा अलपत्र

सिमकाेट, २८ कात्तिक । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई जहाजको टिकट नपाउँदा मङ्सिरमा हुने परीक्षा दिन...

सबै खालका मुद्दामा तोकियो पेसी

काठमाडाैं, २८ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् ।

सर्वोच्च प्रांगणमा कानुन व्यवसायीकाे धर्ना : प्रधानन्यायाधीश वैकल्पिक बाटोबाट अदालत प्रवेश

काठमाडौं, २८ कात्तिक। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा गर्दै सुरु गरको आन्दोलन आइतबार पनि जारी राखेको छ । नेपाल बार...

भेरी अस्पतालमा दुई दिनमा तीन सङ्क्रमितको मृत्यु

नेपालगञ्ज, २८ कात्तिक। नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई दिनको अन्तरालमा तीन कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

कार दुर्घटनामा परी रौतहटमा चार भारतीय नागरिकको मृत्यु

रौतहट, २८ कात्तिक। रौतहटमा भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।  चन्द्रनिगाहपुरबाट सदरमुकाम गौर गइरहेको यू.के.१२ सी २९००...

पश्चिम तराईका जिल्लामा रासायनिक मलको चरम अभाव

सुदूरपश्चिम, २८ कात्तिक। हालैको बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका कैलालीलगायतका जिल्लाका किसानले यतिबेला गहुँखेती गर्न रासायनिक मलको चरम अभावको समस्या झेल्नुपरेको छ...

अटोरिक्सा दुर्घटनामा एककाे मृत्यु

कर्णाली, २८ कात्तिक। कर्णाली प्रदेशको राजधानी सुर्खेत गिरीघाटमा अटोरिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुर्खेत–जुम्ला सडकखण्डमा...

२९५ सङ्क्रमित थपिए, २ काे मृत्यु

काठमाडाैं, २७ कात्तिक। पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...