Home समाचार

समाचार

फरार व्यक्ति १७ वर्षपछि पक्राउ

१० भदाै । सवारी ज्यान मुद्दामा फरार एक जनालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । फैसला कार्यान्वयनअन्तर्गत सवारी ज्यान मुद्दामा धादिङ...

बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि

१० भदाै । हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षमा पक्राउ

९ भदाै । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि आज पक्राउ परेका छन् । स्याङ्जा जिल्ला साविक चण्डीकालिका–५ हाल पुतलीबजार नगरपालिका–१४...

इञ्जिनीयरिङ कलेजलाई पढाइ शुल्क नलिन शिक्षा मन्त्रालयको पत्राचार

सरकारले प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको निर्णयबमोजिम इञ्जिनीयरिङ कलेजलाई कोभिड–१९ सङ्क्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क नलिन विभिन्न विश्वविद्यालयलाई...

काठमाडौँमा भदौ ११ देखि १३ गतेसम्म भेरोसेल खोप लगाइने

सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा यही भदौ ११ देखि १३ गतेसम्म काठमाडौँ जिल्लामा लगाउने भएको छ । तीन दिन भेरोसेलको...

उपत्यकाको फोहर अझै एक साता नउठ्ने

९ भदाै । काठमाडौँ उपत्यकाको फोहर अझै एक साता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम...

१०४ किलो गाँजा, ट्रक र चालक प्रहरी नियन्त्रणमा

९ भदाै । मकवानपुरको थाहा नगरपालिका–३ दोबाटोबाट १०४ किलो गाँजासहित ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको डाँडाखर्कबाट दामन–डाँडाबास सडक...

छोरालाई घाँटी थिची हत्या गर्ने सौतेनी आमा जेल चलान

९ भदाै । महोत्तरी जिल्ला अदालतले छोरालाई घाँटी थिचेर हत्या गरेको आरोपमा एक सौतेनी आमालाई जेल चलान गरेको छ । जिल्लाको रामगोपालपुर...

चार दिनदेखि सम्पर्कविहीन किशोरी मृत फेला

९ भदाै । घरबाट सम्पर्कविहीन रहेको चार दिनपछि कालीकोटमा एक किशोरी मृत अवस्थामा मकैबारीमा फेला परेकी छन् । खाँडाचक्र नगरपालिका–६ कालीकोटकी १६...

थप २ हजार ४८२ जनामा सङ्क्रमण पुष्टी, ४४ काे मृत्यु

९ भदाै । पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ...