स्थानीय तहको निर्वाचन खर्च १२ अर्ब लाग्ने आयोगको अनुमान
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेको छ।आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार भएको भेटमा चुनाव...
विकास खर्च किन भएन भनेर सधैँ भनिराख्नु राम्रो भएन : अर्थमन्त्री
काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्मा पुँजीगत खर्च गर्नु भनेर सचिवलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने बताएका छन् । अर्थ मन्त्रालयमा आज भएको...
आयोग र सरकार आगामी जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न सहमत
काठमाडौँ । स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते हुने भएको छ । मंगलबार प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा सरकार...
५५८३ जनामा कोरोना संक्रमण, ८२६७ जना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...
विश्व बैंकसँग रु १७ अर्ब सहुलितपूर्ण ऋण लिइने
काठमाडाैँ । नेपाल सरकारले विश्व बैँकसँग ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट' वापत् प्राप्त हुने १५० मिलियन अमेरिकी डलर ९करिब रु १७...
मेलम्ची खानेपानी आयोजनामा गेग्य्रान हटाउन सुरु
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनामा रहेका गेग्य्रान हटाएर पुरिएका संरचना निकाल्न थालिएको छ । आयोजनामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले...
दार्चुलामा सडकको ट्र्याक निर्माण कार्यको जिम्मेवारी सेनालाई
दार्चुला । दार्चुलाको तुसारापानीदेखि कोठाधारसम्मको चार किलोमिटर सडक खण्डको ट्र्याक निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौँ । माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ । मंगलबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत्...
प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेश
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ। प्रतिवेदनमा सम्पादन गरेका मुख्य–मुख्य...
नेपालमा दुई दिनमा २३ लाख ४० हजार मात्रा मोडर्ना खोप भित्रियो
काठमाडौँ । नेपालमा दुई दिनमा २३ लाखभन्दा बढी कोरोनाविरुद्धको मोडर्ना खोप भित्रिएको छ ।
सोमबार ११ लाख ७० हजार र...