Home समाचार

समाचार

‘अन्नपूर्ण केबुलकार’ शुक्रबारदेखि संचालनमा आउने

पोखरा । पोखरास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवाताल किनारबाट अर्को पर्यटकीयस्थल सराङकोटडाँडा जोड्ने गरी निर्माण गरिएको केबुलकार यही फागुन ६ गतेदेखि व्यावसायिक सञ्चालनमा...

याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन हानको माग

काठमाडाैँ । होटल सङ्घ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा...

एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

काठमाडाैँ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ ।

गृहमन्त्रालयद्वारा देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडाैँ । सरकारले कानून विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन...

सुरक्षाका कारण आन्तरिक उडानमा टिकटको पूरा विवरण देखाउनुपर्ने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान यात्रा गर्न आउने यात्रुले अब पूरा विवरणसहितको टिकट देखाउनुपर्ने भएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर...

सर्वोच्चद्वारा क्षेत्रीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक हुनुपर्ने मागसहित राजकुमार क्षेत्रीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार...

दैलेखको महाबुमा जिप दुर्घटना : एकको मृत्यु, छ घाइते

दैलेख । दैलेखको महाबु गाउँपालिका–४ फागुमा बोलेरो जिप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्...

तीन दिन प्रजातन्त्र दिवस मनाउने बागमती प्रदेश सरकारको निर्णय, हरेक दिन दीपावली गरिने

मकवानपुर । बागमती प्रदेश सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा आज...

युरेनियम जस्तो देखिने पदार्थसहित काठमाडौंबाट ८ जना पक्राउ

काठमाडौँ । युरेनियम जस्तो देखिने पदार्थ किनबेचमा संलग्न भएको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार...

अनलाइनको माध्यमबाट हुने ठगीबाट बच्न साइबर ब्यूरोकाे आग्रह

काठमाडाैँ । नेपाल प्रहरीको साइबर ब्यूरोले अनलाइनको माध्यमबाट हुने ठगीबाट बच्न आम नागरिकलाई आग्रह गरेको छ । ब्यूरोले आज एक विज्ञप्ति जारी...