लगातारको हिमपातले हुम्लामा अत्यधिक चिसो
हुम्ला । हुम्ला जिल्लामा अत्यधिक हिमपात भएपछि सदरमुकाम सिमकोटलगायतका स्थानमा हिउँ जमिरहेको छ । एक स्थानीय गोरे सुनारका अनुसार चिसोले गर्दा यहाँका...
विदेशबाट फर्किएकै दिन विद्युतीय अपराध कसुरमा पक्राउ
काठमाडाैँ । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गैँडा मृत्यु प्रकरणमा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी
चितवन । सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन...
जिल्ला प्रशासन कार्यालय पाल्पामा अत्यावश्यकबाहेकका सेवा स्थगित
पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको छ । कार्यालयको नागरिकता विभागमा कार्यरत कर्मचारी कोभिड १९ बाट...
उपत्यकाका सिडीओहरुको बैठक बस्दै, जोरबिजोर प्रणालीलाई व्यवस्थित बनाउनेबारे छलफल हुने
काठमाडाैँ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रणबारे छलफल गर्न आज काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ ।
कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका र अदालतको सेवा स्थगित
बागलुङ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको...
भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ
भाेजपुर । जिल्ला प्रहरी कार्यालयले खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि...
हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडाैँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना...
भद्रपुरको छोटी भन्सारले अधिग्रहण गरेको जग्गाको मुआब्जा माग
झापा । दुई वर्षअघि भन्सार कार्यालयका लागि अधिग्रहण गरिएको सर्वसाधारणको नौ बिगाहा निजी जग्गाको मुआब्जा सरकारले नदिएको भन्दै भद्रपुरका राजनीतिक दल आन्दोलनमा...
हिमाली क्षेत्रमा भारी हिमपात : हिउँ पगालेर पानी खान बाध्य
दार्चुला । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका...