विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले सम्मान गर्ने
काठमाडाैँ । सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक...
त्रिविका स्थगित परीक्षा फागुन एक गतेदेखि हुने
काठमाडौँ । कोभिडको ओमिक्रोन संक्रमणका कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन एक गतेदेखि हुने भएका छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीले...
४८ क्युफिट काठसहित एक पक्राउ
तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटारबाट अवैध सालको काठसहित आज एक जना पक्राउ परेका छन् । पक्राउपर्नेमा भरतपुर महानगरपालिका–७ मङ्गलपुर बस्ने ५१...
सिभिल हस्पिटलको लापरवाहीबारे मेडिकल काउन्सिलले छानविन गर्ने
काठमाडाैँ । नेपाल मेडिकल काउन्सिलले सिभिल अस्पतालको लापरवाहीका कारण मृत्युवरण गर्नुभएका पत्रकार एलबी विश्वकर्माको घटनाबारे छानविन गर्ने भएको छ । श्रमजीवी पत्रकार...
लागुऔषधसहित पक्राउ
काठमाडाैँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट लागुऔषधसहित एक व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको धरानबाट...
केन्द्रीय सुरक्षा समितिको बैठक : स्थानीय तह निर्वाचन सुरक्षाबारे छलफल
काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रस्तावित आगामी स्थानीय तह निर्वाचन सुरक्षा व्यवस्थापन र तयारीबारे छलफल भएको...
भत्काइए मङ्गलगढी–कांक्रेविहार सडक क्षेत्रका ३६ घरटहरा
सुर्खेत । सुर्खेतको पर्यटकीय महत्वको मङ्गलगढी–कांक्रेविहार सडकको स्तरोन्नति सुरु गरिएको छ । स्थानीयको अवरोध, बन्दाबन्दीलगायत कारणले गत वर्षदेखि रोकिएको स्तरोन्नति कार्य थालिएसँगै...
थप ३६३७ जनामा काेराेना संक्रमण पुष्टि, १२ काे मृत्यु
काठमाडौँ । नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...
कोदोको रक्सीलाई ब्रान्डिङ गर्दै गण्डकी विश्वविद्यालय
पर्वत । गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई...
पूर्वी पहाडी जिल्लामा लगातारको हिमपातले जनजीवन कष्टकर
इलाम । लगातारको हिमपात र झरीका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । गएका वर्ष भन्दा यस पटक धेरै...