खुकुरी प्रहार गरी दुईको हत्या
सिन्धुपाल्चाेक । बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ ।
आइतबार साँझ सो स्थानका विजय...
अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री युएई जाँदै
काठमाडाैँ । रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापनमा सरकार जुटेको छ । युएईमा अलपत्र परेका...
द्वन्द्वमा बेपत्ता पारिएका परिवारलाई राहत दिइने
काठमाडाैँ । सरकारले नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिहरुको पहिचान गरी परिचयपत्र प्रदान गरिएका व्यक्तिका परिवारको सबैभन्दा नजिकका ९३...
ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी अठार वर्षपछि पक्राउ
कञ्चनपुर । ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी बेलडाँडी गाउँपालिका–१ का ४२ वर्षीय देव सिंह धामीलाई प्रहरीले अठार वर्षपछि आज पक्राउ गरेको छ ।...
भाउजूमाथि पेट्रोल छर्केर आगो लगाई हत्या
राजविराज । सप्तरीको बोदेबरसाइन नगरपालिका–१ धनगढीमा एक युवकले आफ्नै भाउजूको पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन् । सत्ताइस वर्षीया राजकुमारी साहको...
फागुन १ गतेबाट विद्यालय खोल्न सीसीएमसीसीको सिफारिस
काठमाडौँ । कोरोनाको तेस्रो लहर ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको विद्यालय खोल्न सरकार समक्ष सिफारिस गरिएको छ ।
बिरामी महिलाको तीनदिनपछि हेलिकप्टरद्वारा उद्धार
सिमकाेट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाबाट एक जना शख्त घाइते बिरामीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घरको छतबाट लडेकी नाम्खा गाउँपालिका–५ को...
थप १३८६ जनामा काराेना संक्रमण पुष्टि, ११ काे मृत्यु
काठमाडौँ । नेपालमा थप १३८६जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
प्रख्यात गायिका मङ्गेशकरको निधनमा राष्ट्रपतिद्वारा शोक व्यक्त
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।विश्वप्रसिद्ध गायिका मङ्गेशकरको आज ९२ वर्षको उमेरमा...
राजस्व छलेको अभियोगमा सात जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।