Home समाचार

समाचार

कैलालीमा गँवारोले मर्न थाले धानको गुभो

१७ साउन । कैलालीका किसानले लगाएका धानखेतीमा गँवारो रोगको प्रकोप देखिएको छ । गँवारो किराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित...

पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

१७ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका– १० चौखोलास्थितमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । आज बिहान १०ः०० बजे राजमार्गको...

महोत्तरीमा सर्पको बिगबिगी, साउनको मध्यभित्रै सर्पदंशका ५३ घटना

१७ साउन । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी निकै...

झापामा फेरि निषेधाज्ञा, नाकामा कडाइ

१७ साउन । कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी...

कोरोना सङ्क्रमितले भरियो भरतपुर अस्पताल

१७ साउन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको...

मेलम्ची बाढी अपडेट : सत्र घर टहरा बगायो

१७ साउन । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ । ती मध्ये नौ पक्की...

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

१७ साउन । शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल...

मेलम्चीमा पुनः बाढी : रेडियो मेलम्चीको भवन ढल्यो, तालामाराङ प्रहरी चौकी विस्थापित

१७ साउन । मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति...

मेलम्चीमा फेरि बाढी, सतर्क रहन आग्रह

विनाशकारी बाढी आएको डेढ महिनापछि मेलम्चीमा शनिबार राति पुनः त्यस्तै बाढी आएको छ। राति करिब ९ बजेतिर काठ, दाउरा, ठूला ढुंगा र...

दार्चुला प्रशासनले भारतीय पक्षसँग जानकारी माग्यो

१६ साउन । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटनाका सम्बन्धमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाही अगाडि...