Home समाचार

समाचार

बागलुङ वितरण केन्द्रले गर्याे लाइन काटेर बक्यौता असुल

१३ साउन । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको छ । गत आवभित्रमा...

मिथिलामा मधुश्रावणी पर्व प्रारम्भ

महोत्तरी, १३ साउन । महोत्तरीसहितका मिथिला क्षेत्रमा नवविवाहित मिथिलानी (मिथिलाका नारी) आज मधुश्रावणी पर्व शुरु गर्दैछन् । नवविवाहिता मिथिलानीले १३ दिनसम्म मनाउने...

राजविराज नगरपालिकाको विद्युत् लाइन काटियो

१३ साउन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले बाँकी बक्यौता नबुझाउँदा राजविराज नगरपालिका कार्यालयको विद्युत् आपूर्ति लाइन काटिएको छ । लामो समयदेखि...

नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

१३ साउन । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ...

महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा भाइरल ज्वरोको बिरामी बढे

१३ साउन । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं निमित्त कार्यालय...

राष्ट्रपति भण्डारीले युद्ध सङ्ग्रहालयको उद्घाटन गर्ने

१३ साउन । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन...

पाथेकाका वडा सदस्यसहित तीन पक्राउ

१३ साउन । भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार...

नेपालमा डेल्टा भेरिएन्टसहित थप तीन भेरिएन्टको चुनौती

१२ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको डेल्टा भेरिएन्टसहित थप तीन भेरिएन्टको चुनौती थपिएको जनाउँदै सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा संवेदशील...

नेपालमा थप ३८९९ जना सङ्क्रमित, १७७८ सङ्क्रमणमुक्त

१२ साउन । गत २४ घण्टामा नेपालमा थप ३ हजार ८९९ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ...

आधारभूत अस्पतालका लागि डिपिआर पेश गर्न आग्रह

१२ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६५५ स्थानीय तहलाई आधारभूत अस्पतालका लागि विस्तृत परियोजना विवरण (डिपिआर) पठाउन आग्रह गरेको छ ।...