Home समाचार

समाचार

नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

१ असाेज । कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ...

आजदेखि पाथीभरा दर्शन खुला

१ असाेज । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको...

सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइँदै

१ असाेज । आज असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्षको असोज १...

आज मिथिला क्षेत्रमा विश्वकर्मा पूजनोत्सव मनाइँदै

१ असाेज । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने हिन्दू–मैथिल...

झापामा एक अर्बको लगानीमा अत्याधुनिक अस्पताल निर्माण सुरु

१ असाेज । झापाको कमल गाउँपालिकामा ५०० शय्याको अत्याधुनिक अस्पतालको निर्माण सुरु गरिएको छ । नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका...

ट्रक दुर्घटनामा चालकको मृत्यु

१ असाेज । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै...

प्रदेश नं १ को अधिवेशन आह्वान

३१ भदाै । प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आउँदो असोज २२ गते देखि सुरु हुने भएको छ । संविधानको...

थप १५११ जनामा सङ्क्रमण पुष्टी, ११ काे मृत्यु

३१ भदाै । पछिल्लाे २४ घण्टामा थप १ हजार ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ...

वायुसेवा निगम अस्तव्यस्तः ७८ दिनदेखि आन्दोलन, दैनिक कार्य प्रभावित

काठमाडौँ, ३१ भदौ । देशकै अस्तित्व र पहिचानसँग जोडिएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) दुई महिना बढी समयदेखि अस्तव्यस्त छ...

नेपाल–इयू चलचित्र महोत्सव शुक्रबारदेखि

३१ भदाै । नेपाल र युरोपेली सङ्घ (इयू)बीच सांस्कृतिक सम्बन्ध विस्तारका साथै चलचित्रका माध्यमबाट पारस्परिक सद्भाव र सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले हरेक...