पल शाह प्रकरण : आफू बलात्कृत नभएको भन्दै नाबालिगले फेरिन् बयान
दमौली । कलाकार पल शाहले बलात्कार गरेको आरोप लगाएकी नाबालिगले अदालतमा बयान फेरेकी छन् ।
तनहुँ जिल्ला अदालतमा आइतबार...
मुक्तिनाथ दर्शनका लागि आएका एक भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु
म्याग्दी । मुस्ताङमा आज एकजना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । मुक्तिनाथ दर्शनका लागि आएका भारतका तिलङ्गाना राज्यको मराहपुराम रापर्थी नगरका ६०...
सरकारको निर्णयविरुद्ध निलम्बित गभर्नरद्वारा सर्वोच्चमा रिट
काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर (निलम्बित) महाप्रसाद अधिकारीले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।
भ्रष्टाचार नियन्त्रण नभए मुलुक भित्रभित्रै सिद्धिन्छ : सभामुख
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बढ्दो भ्रष्टाचारलाई नियन्त्रणका गर्न नसके मुलुक भित्रभित्रै सिद्धिने बताएका छन् । विश्वमा झैँ नेपालमा पनि भ्रष्टाचार गम्भीर...
राजनीतिक दलको प्रचारमा सरकारी गाडी प्रयोगमा रोक
बैतडी । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन् ।
हप्तामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा : पेट्रोलियम खपतमा मासिक ३५ प्रतिशतले कमी...
काठमाडौँ । पेट्रोलियम पदार्थको खपत कम गर्न हप्तामा दुई दिन बिदा दिन नेपाल राष्ट्र बैँक र नेपाल आयल निगमले गरेको प्रस्ताव मन्त्रिपरिषदमा...
स्याङ्जामा जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु
स्याङ्जा । स्याङ्जाको वालिङ–१२ डाँडाँखर्क फिरफिरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१२ डाँडाँखर्कबाट बायटारी आउँदै गरेको ग१ज...
चितुवाको छालासहित बूढानीलकण्ठबाट चारजना पक्राउ
काठमाडौँ । प्रहरीले दुलर्भ वन्यजन्तु चितुवाको छालासहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले चितुवाको छालासहित...
बन्द गरिँदै गिद्ध प्रजनन केन्द्र
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन केन्द्र बन्द गर्न लागिएको छ । प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएको र केन्द्रमा प्रजनन...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन गरिने
काठमाडाैँ । निर्माण कार्य सम्पन्न भई व्यावसायिीक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने...