Home समाचार

समाचार

ज्ञानचन्द्र आचार्य बेलायतका लागि राजदूत नियुक्त

काठमाडौँ । ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गरेकी हुन्

लगातारको हिमपातले हुम्लामा अत्यधिक चिसो

हुम्ला । हुम्ला जिल्लामा अत्यधिक हिमपात भएपछि सदरमुकाम सिमकोटलगायतका स्थानमा हिउँ जमिरहेको छ । एक स्थानीय गोरे सुनारका अनुसार चिसोले गर्दा यहाँका...

विदेशबाट फर्किएकै दिन विद्युतीय अपराध कसुरमा पक्राउ

काठमाडाैँ । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गैँडा मृत्यु प्रकरणमा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी

चितवन । सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन...

जिल्ला प्रशासन कार्यालय पाल्पामा अत्यावश्यकबाहेकका सेवा स्थगित

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको छ । कार्यालयको नागरिकता विभागमा कार्यरत कर्मचारी कोभिड १९ बाट...

उपत्यकाका सिडीओहरुको बैठक बस्दै, जोरबिजोर प्रणालीलाई व्यवस्थित बनाउनेबारे छलफल हुने

काठमाडाैँ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रणबारे छलफल गर्न आज काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ । 

कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका र अदालतको सेवा स्थगित

बागलुङ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको...

भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

भाेजपुर । जिल्ला प्रहरी कार्यालयले खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि...

हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना...

भद्रपुरको छोटी भन्सारले अधिग्रहण गरेको जग्गाको मुआब्जा माग

झापा । दुई वर्षअघि भन्सार कार्यालयका लागि अधिग्रहण गरिएको सर्वसाधारणको नौ बिगाहा निजी जग्गाको मुआब्जा सरकारले नदिएको भन्दै भद्रपुरका राजनीतिक दल आन्दोलनमा...