Home समाचार

समाचार

न्याय परिषद्को बैठक स्थगित

काठमाडाैँ । न्यायाधीश नियुक्ति गर्नका लागि आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले...

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैँ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले स्थानीय तहको...

नख्खु–बुङमती सडक चैतसम्ममा सम्पन्न गर्न यातायातमन्त्री यादवको निर्देशन

काठमाडौं, माघ २४ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले निर्माणाधीन नख्खुबाट भैँसेपाटी हुँदै बुङ्मतीसम्मको सडक चैतसम्ममा सम्पन्न गर्न निर्देशन दिएकी छन्...

जमिन दिलाइदिन्छु भनी सुकुम्वासीलाई ठगी गर्ने दुई पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले भूमि आयोगको मान्छे बनेर जमिन दिलाइदिन्छु भनी सुकुम्वासीलाई ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त...

हिमपातले कतै सास्ती कतै उत्साह : प्राचीन शैली पनि लोप हुँदै

मनाङ । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भयो । हिमपातले कहीँ उत्साह छाएको छ भने कहीँ...

हिमपातले चार दिनदेखि मध्यपहाडी राजमार्ग ठप्प

बागलुङ । हिमपातका कारण शुक्रबारदेखि बन्द भएको मध्यपहाडी पुष्पलाल राजमार्ग अझै खुल्न सकेको छैन । हिमपातले मध्यपहाडी राजमार्गको बागलुङ खण्ड चार दिनदेखि...

विद्युत्को पोलबाट खसेर एक कर्मचारीको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा विद्युत्को पोलबाट खसेर आज एक कर्मचारीको मृत्यु भएको छ । पोलमा चढेर बिजुली बनाउने क्रममा पोलबाट झरेर नेपाल विद्युत्...

नेपाल आइपुग्यो आठ लाख ६२ हजार डोज एस्ट्राजेनिका खोप

काठमाडौँ । सोमबार नेपालमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप आइपुगेको छ । बेलायत सरकारले सहयोगमा कोभ्याक्सअन्तर्गत...

चन्द्रागिरिमा हराएका पाँचजनाको पाँच घन्टापछि सकुशल उद्धार

काठमाडाैँ । नेपाल प्रहरीले चन्द्रागिरि डाँडामा हिउँ खेल्न जाँदा हराएका महिला तथा बालबालिकाको सकुशल उद्धार गरेको छ ।

ट्रक दुर्घटनामा चालकको मृत्यु

खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा...