राष्ट्र बैंकले भन्यो क्रिप्टोकरेन्सी र नेटवर्किङमा लाग्दै नलाग्नु
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले नेपालमा गैरकानूनी रहेकाले क्रिप्टोकरेन्सी र नेटवर्किङसम्बन्धी कारोबारमा सचेत रहन सबैलाई आग्रह गरेको छ ।
कर्तव्य ज्यान मुद्दाका फरार दोषी २० वर्षपछि पक्राउ
कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार दोषीलाई २० वर्षपछि पक्राउ गरेको छ ।
महाशिवरात्रिको तयारीका लागि मूल समिति गठन
काठमाडाैँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गर्न मूल समारोह समिति गठन गरेको छ । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति,...
दुई ठूला सौर्य परियोजनाको सम्भाव्यता अध्ययनका लागि अनुमति
काठमाडाैँ । लगानी बोर्डले दुई ठूला सौर्य परियोजनाको सम्भाव्यता अध्ययनका लागि अनुमति दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा...
बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ
काठमाडाैँ । बैँकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैँकिङ...
थप १९५७ जनामा कोरोना संक्रमण पुष्टि, ११ काे मृत्यु
काठमाडौँ । नेपालमा थप १९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...
काठमाडौँ महानगरपालिकाद्वारा सात करोड वक्यौता असुल
काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट रु सात करोड वक्यौता रकम असुल गरेको छ ।...
मनाङमा हिमपात रोकियो, बुस्टर खोप अभियान पुनः सञ्चालन
मनाङ । न्यून चापीय प्रणाली प्रवेश गरेकाले हिमाली जिल्ला मनाङमा यसवर्ष भारी हिमपात भयो । हिमपातका कारण यहाँ भर्खरै सुरु भएको कोरोना...
‘बालकृष्ण सम : सबै विधामा उत्तिकै योगदान’
काठमाडाैँ । नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको १२०औँ जन्मजयन्तीका अवसरमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक परिचर्चा र रचनावाचन कार्यक्रम...
मृतावस्थामा गैँडा फेला
चितवन । चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैँडा मृतावस्थामा फेला परेको छ । बाघको आक्रमणबाट गैँडा...