Home समाचार

समाचार

रोयल्टी नबुझाएपछि याक एण्ड यति होटलको इजाजत रद्द

काठमाडौँ । नेपाल सरकारलाई बुझाउनुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको रकम दाखिला नगरेको भन्दै सरकारले याक एण्ड यति होटलको क्यासिनो सञ्चालन इजाजत...

आमसञ्चार विधेयक संशोधन गर्न माग

वीरेन्द्रनगर । नेपाल पत्रकार महासङ्घले कर्णाली प्रदेशसभामा दर्ता भएको सूचना प्रविधि तथा आमसञ्चार विधेयक संशोधन गर्न माग गरेको छ । प्रदेश सरकारले...

दक्षिण कोरियामा बुस्टर डोज लगाउने अवैधानिक मजदुरको जरिवाना मिनाहा, प्रवेशाज्ञा प्रतिबन्ध पनि फुकुवा गर्ने

दक्षिण कोरियामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यसलाई न्यूनीकरण गर्दै शून्यमा पु¥याउने सोचका साथ यहाँको न्याय मन्त्रालयले नयाँ योजना सार्वजनिक गरेको छ ।...

पशुपतिनाथ मन्दिर माघ २८ गतेदेखि खोलिने

काठमाडाैँ । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि खुला हुने पशुपति क्षेत्र...

चार खर्ब ६८ अर्ब बराबरको विप्रेषण आप्रवाह

काठमाडाैँ । चालु आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाहमा गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणमा यस अवधिमा...

छ महिनामा आठ खर्ब ८० अर्बको व्यापार घाटा

काठमाडाैँ । चालु आर्थिक वर्षको छ महिनामा कूल व्यापार घाटा रु आठ खर्ब ८० अर्ब ४९ करोड कायम भएको छ ।

द्रूतमार्ग निर्माणको गतिलाई दौडाउनुस्, बजेट कमी हुन दिइन्न : अर्थ मन्त्रालय

काठमाडाैँ । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगद्वारा देशको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनालाई बजेटको खाँचो हुन नदिने...

एसईई वैशाख ९ गतेदेखि गर्ने निर्णय

काठमाडौँ। माध्यामिक शिक्षा परीक्षा (एसईई)  २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख...

स्थानीय तह निर्वाचन रोक्न दिएको निवेदन सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले स्थानीय तह निर्वाचन तत्काल गर्न नमिल्ने भन्दै दिएको निवेदन दरपिठ गरेको छ । महोत्तरीको भंगहा नगरपालिका मेयर संजीवकुमार...

थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, १४ काे मृत्यु

काठमाडौँ । नेपालमा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...