Home समाचार

समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसीमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज दिउँसो एक बजेका लागि बैठक बोलाइएको हो । संसद सचिवालयले सार्वजनिक गरेको बैठकको...

‘एमालेलाई घेराबन्दी बनाउने योजना सफल हुँदैन ’-ईश्वर पोखरेल

काठमाडाैँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गरेका छन् । बूढानीलकण्ठ नगरपालिका–६ को...

कार्यपालिकाका निर्णय सार्वजनिक नै गर्दैनन् स्थानीय तह

भजनी । स्थानीय सरकारले कार्यपालिकामा भएका निर्णय तथा स्थानीय तहमा भए÷गरेका काम–कारबाही सार्वजनिक गर्नुपर्ने भए पनि अधिकांशले कार्यपालिकामा भएका निर्णय सार्वजनिक गर्ने...

कांग्रेस-एमाले वार्ता निष्कर्षविहीन

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास...

अवैध सुन भित्र्याउन विमानस्थलमै खटिएका कर्मचारी नै संलग्न

काठमाडाैँ । विदेशबाट अवैधरूपमा ल्याएको सुन भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै संलग्नता रहेको खुलेको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी लक्ष्मण गुरागाईँले...

‘एमालले एमसिसीबारे आफ्नो धारणा सदनभित्रै राख्छ’-योगेश भट्टराई

उदयपुर । नेकपा (एमाले)का सचिव तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले एमसिसीबारे एमालेले औपचारिक धारणा संसद भित्रै राख्ने बताएका छन् ।

चीनको इशारामा कम्युनिष्ट नेता एमसीसीको विपक्षमा : रामचन्द्र पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहिदको योगदानलाई भुल्न नहुनेमा जोड दिएका छन् । शनिबार तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण...

हामीसँग कांग्रेसले कुरा गरेपछि प्रचण्ड र माधवको सातो गयोः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी प्रचण्डका कारण अहिलेसम्म संसदमा रोकिएको आरोप लगाएका छन् । शनिबार प्रगतिशील तथा पेशागत...

१५५ जनामा कोरोना संक्रमण, ५४० जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

प्रचण्डलाई बाबुरामको सुझावः एमसीसीमा साथ नदिने भए सरकार छाड्नुस्

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई...