Home समाचार

समाचार

लोसपा एमसीसीको पक्षमाः महन्थ ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौता अनुमोदनको पक्षमा रहेको बताएका छन् ।

पूर्वमन्त्री श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध करिव साढे ४ करोड बराबरको भ्रष्टाचार मुद्दा दायर गएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार ४...

नेपालको स्वतन्त्रतालाई सम्मान नगर्ने एमसीसी अमान्यः झलनाथ खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना (एमसीसी) यथास्थितिमा मान्य नहुने बताएका छन् ।

एमसीसीलाई समर्थन गर्नेहरु राष्ट्रिय गद्दार हुनेछन्ः भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी संसदबाट अनुमोदन गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको...

के छ एमसीसीबारे ११ बुँदे व्याख्यात्मक घोषणामा ?

काठमाडौँ । सत्तारुढ दलहरुले अमेरिकी सहयोग परियोजना एमसीसीलाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका छन् ।

प्रतिनिधिसभा बैठक : एमसीसी प्रस्तावमाथि छलफल सुरु (लाइभ)

काठमाडौँ । प्रतिनिधिसभा बैठक भर्खरै सुरु भएको छ । बैठकमा अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी)माथि छलफल हुँदैछ । उक्त प्रस्ताव...

एमसिसी सम्झौता अनुमोदन गर्ने यस्तो छ सरकारको तयारी

काठमाडाैँ । सत्ता गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने तयारी गरेका छन् ।...

बैंकको एटिएम फोड्दै गरेका अवस्थामा एकजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले एनआइसी एशिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको...

मृतावस्थामा गैँडा फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुदौली रेञ्जपोष्टको भित्री क्षेत्रमा एउटा भाले गैँडा मृतावस्थामा फेला परेको छ । जुधेर...

पल शाहद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडाैँ । बलात्कारको आरोप लागेका नायक पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण...