Home समाचार

समाचार

समाजिक सञ्जालमा भ्रामक तस्बिर तथा भिडियो पोष्ट नगर्न गृह मन्त्रालयको आग्रह

काठमाडाैँ । गृह मन्त्रालयले सुरक्षा निकायका तस्बीर तथा भिडियो दुरुपयोग गरी भ्रामक एवं झुटा शीर्षक राखी सम्पादित सामग्री सामाजिक सञ्जालमा राख्ने विरुद्ध...

एमसीसी सम्झौता कुनै हालतमा कार्यान्वयन हुन दिदैनौंः विप्लव

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट अनुमोदन भएको एमसीसी सम्झौता कुनै हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् ।

प्रचण्ड र मेरो साढे दुई दशक लामो सम्बन्ध गम्भीर मोडमाः नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएका छन् । शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति...

१२६ जनामा कोरोना संक्रमण, ३८५ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

काराेना महामारी रोकथामका लागि काठमाडौँ उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हट्यो

काठमाडाैँ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ । उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)...

युट्युब, टिकटक लगायतका सामाजिक संजालमार्फत अनुसन्धान प्रभावित पार्ने काम नगर्न ब्यूरोको चेतावनी

काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी युट्युब, टिकटकलगायतमा अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्दै आपत्ति जनाएको छ ।

एनप्याब्सनको उपमहासचिवमा प्रकाशचन्द्र खड्काद्वारा उम्मेदवारी घोषणा

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा प्रकाशचन्द्र खड्काले उम्मेदवारी घोषणा गरेका...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’ सकियो

काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ । बिहीबार र आज...

तनहुँ हाइड्रोले १०४ मेगावाटको तल्लो सेती आयोजना निर्माण गर्ने

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को जलविद्युत् आयोजना पनि...

प्रहरी हौं भन्दै लुटपाट गर्ने गिरोह पक्राउ

काठमाडौँ । प्रहरीले लुटपाटमा संलग्न आठ जनाको समूहलाई पक्राउ गरेको छ । आफूलाई प्रहरी भन्दै लुटपाट गर्ने समूहका आठ जनालाई प्रहरीले पक्राउ...