Home समाचार

समाचार

मन्त्रालय सारिए पनि लुम्बिनी प्रदेशमा पुरानो राजधानीबाटै काम

तुलसीपुर । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका तोकिएको १६ महिना बितिसक्दा पनि राजधानीका केही पनि संरचना स्थायी रुपमा बस्न सकेका छैनन्...

डेङ्गुको निःशुल्क पिसिआर परीक्षण

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ ।

जनताबाट आशा र विश्वास आर्जन गरिरहेका छौँ : अध्यक्ष नेपाल

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको विरासतलाई जोगाउँदै जनताको आशा, भरोसा र विश्वासको केन्द्रका रुपमा आफ्नो पार्टीलाई स्थापित...

डढेलोका कारण नाक्चुङ बस्ती जोखिममा

साेलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलोका कारण बस्ती जोखिममा परेको छ ।

सञ्चालनको तयारीमा रहेको पक्की पुल भत्काएर अर्को बनाउन निर्देशन

नुवाकाेट । नुवाकोटको बेलकोटगढी नगरपालिका–३ कुमरीबाट धादिङको धुनीबेँशी नगरपालिका–४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर पुनः बनाउन सडक डिभिजन नुवाकोटले निर्माण व्यवसायीलाई निर्देशन...

कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण हुने

कर्णाली । कर्णाली प्रदेशको आठ जिल्लाका जोखिममा परेका बस्तीमा एकीकृत बस्ती निर्माण सुरु हुने भएको छ । कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिका–७...

अन्तर्घात गरेको भन्दै एमालेद्वारा गाउँपालिका उपाध्यक्ष पार्टीबाटै निष्कासित

बैतडी । नेकपा (एमााले) ले शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई कारबाही गरेको छ। चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो।

मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड

मेलम्ची । गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश आर्थिक मामिला...

परराष्ट्रमन्त्री टर्की भ्रमणमा

काठमाडौंँ । परराष्ट्रमन्त्री डा नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली...

लमजुङकाे सुन्दरबजारमा अनिश्चितकालीन निषेधाज्ञा

लमजुङ । सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यू) जारी गरिएको छ । सुन्दरबजार–९...