Home समाचार

समाचार

बागमती प्रदेशका पर्यटनमन्त्री श्रेष्ठलाई मातृशोक

काठमाडाैँ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलाई मातृशोक परेको छ । काठमाडौँ क्षेत्र नं १ प्रदेश (ख)का बाट निर्वाचित मन्त्री...

नागरिकता ऐन संशोधन : सहमतिका साथ टुङ्गोमा पु¥याउने प्रयास

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँडले नेपाल नागरिकता ऐन, २०६३ को संशोधनलाई सहमतिका साथ टुङ्गोमा पु¥याउने प्रयास सरकारको रहेको बताएका छन् ।

बैंकिङ कसुरमा फरार बञ्जाडे पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले उच्च अदालत पाटनले रु ११ लाख जरिवाना तोकेपछि फरार रहेका एकजनालाई पक्राउ गरेको छ ।

लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त पदाधिकारी नियुक्त

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त नौ पदमा पदाधिकारी नियुक्त गरेका छन् ।

बारको अध्यक्षका लागि आठ जनाको उम्मेदवारी

काठमाडौँ । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि वरिष्ठ...

कांग्रेसले चुनाव केन्द्रित एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने

काठमाडौँ । नेपाली कांग्रेस पार्टीले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय...

तलब नदिएको भन्दै कार्यकक्षमै थुनिए प्रमुख

कञ्चनपुर । जिल्ला समन्वय समिति कञ्चनपुरका कार्यालय प्रमुख खेमप्रसाद चौधरीलाई आज दिउँसो समिति सदस्यले कार्यकक्षमै थुनेका छन् ।

युट्युब च्यानलमार्फत चरित्र हत्या गर्ने परियार र चिलुवाल पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले युट्युब च्यानलमार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

माओवादीबाट निर्वाचित मेयर र उपमेयर एमाले प्रवेश

रंगेली । नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित मेयर र उपमेयर एमालेमा प्रवेश गरेका छन् । बुधबार मोरङको रंगेली नगरपालिकाका...

राष्ट्रपतिबाट अमेरिकाका लागि नेपाली राजदूत खत्रीको शपथ

काठमाडौँ । अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी...