Home समाचार

समाचार

१७ वर्षका किशोर लागुऔषध ओसारपसारमा संलग्न

काठमाडाैँ । एक १७ वर्षका किशोर (बालक) लागुऔषध ओसारपसारमा संलग्न भएको पाइएको छ । काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको...

बारा कांग्रेसको सभापतिका लागि पुनः मतदान हुने

कलैया । नेपाली कांग्रेस बाराको बुधबार सम्पन्न निर्वाचनको सभापति पदको नतिजा सार्वजनिक भएको छ । कूल दुई हजार...

भाडादर समायोजन गर्न ट्रक व्यवसायीको माग

काठमाडौँ । नेपाल ट्रक यातायात ब्यवसायी महासङ्घले ढुवानी व्यवसायका समस्याका विषयमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई ज्ञानपनत्र बुझाएको छ ।

विमानस्थलबाट ‘श्रम डेस्क’ हट्याे

काठमाडौँ । सरकारले मुलुकको अर्थतन्त्रका मेरुदण्डका रूपमा रहेका आप्रवासी श्रमिकलाई प्रस्थान विन्दुमै दोस्रो दर्जाका नागरिकको व्यवहार गर्ने विभेदकारी संरचनाको अन्त्य गरेको छ...

सङ्खुवासभा दुर्घटना : चौध जनाको सनाखत, घाइतेलाई धरान लगियो

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–६ मा बस दुर्घटनामा मृत्यु हुने १४ जनाकै सनाखत भएको छ । मादी–६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनाका...

विराटनगरमा खानेपानी आयोजनाका लागि जापानले दुई अर्ब अनुदान दिने

काठमाडौँ । जापान सरकारले विराटनगरमा खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई दुई अर्ब सात करोड अनुदान सहयोग उपलव्ध गराउने निर्णय गरेको...

काभ्रेमा मिर्गौला तस्करको गोप्य चहलपहल !

काभ्रेपलाञ्चोक । यही फागुन दोस्रो साता बनेपास्थित एक होटल सञ्चालकले पाँचखालका युवासँग आफन्तलाई चाहिएको भन्दै यस क्षेत्रबाट मिर्गौला पाइने बताउँदै मिलाइदिन आग्रह...

भूमि आयोगको मान्छे हुँ भन्दै ठगी गर्ने दुईजना पक्राउ

काठमाडौंँ । काठमाडौँमा भूमि आयोगको मान्छे हुँ भन्दै दुई व्यक्तिले रकम ठगी गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ...

आगो ताप्ने क्रममा जलेर मृत्यु

पाल्पा । माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ ।

मेडिकल सुपरिटेन्डेन्ट सरुवा भएसँगै भक्तपुर अस्पतालको आइसियु सेवा बन्द

भक्तपुर । स्थापना भएको ११९ वर्षपछि पहिलोपटक सञ्चालनमा आएको भक्तपुर अस्पतालको बच्चाको आइसियु बन्द भएको छ । बागमती प्रदेश सरकारको बजेटमा यही...