जुम्लाको पातारासीमा फोरजी सेवा
जुम्ला । पातारासी गाउँपालिका–२ मा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी सञ्चारको पहुँचमा पुगेका छन् । उक्त टावरबाट टुजी र फोरजी...
बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री
बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) बाट नेपालले लाभ लिने बताएका छन् ।
पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्रीको सम्बोधन: मदन भण्डारी विश्वविद्यालयसँग सहकार्य गर्न चीनलाई अनुरोध
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न अनुरोध गरेका छन् ।
शौचालयमा लडेर युवकको मृत्यु
बागमती । शौचालयमा लडेर युवकको मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको हेटौँडामा आज(बुधबार)बिहान...
कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन
काँक्रेविहार । कर्णाली प्रदेशसभाका तीनवटा विषयगत समिति नेतृत्वविहीन हुँदा सरकार विशेषज्ञ सुझावबाट वञ्चित भएको छ ।
प्रदेशका सार्वजनिक लेखा...
धान काट्न मजदुरको सट्टा रिपर मेसिन
जलेश्वर । महोत्तरी सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि (धान काट्ने) रिपर मेसिन उपयोगी सावित भएको छ ।
पर्सामा खाद्य कम्पनीले ४२ हजार क्विन्टल धान खरिद गर्ने
वीरगञ्ज । पर्सास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी कम्पनीले ३२ हजार क्विन्टल सोनामन्सुली र १० हजार क्विन्टल जिरामसिनो धान खरिद गर्ने भएको...
चितवनमा आज पनि रवि लामिछानेको बयान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति रवि लामिछाने सँग आज (बुधबार) पनि चितवन जिल्ला सरकारी वकील कार्यालयले बयान लिँदैछ ।
बेनी–पाखापानी–घतान सडक स्तरोन्नति गरिँदै
म्याग्दी । बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकामसँग जोड्ने बेनी-पाखापानी सडकअन्तर्गत बेनी नगरपालिका-९ घतानमा सडक स्तरोन्नति प्रारम्भ भएको छ ।
विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन
हेटौँडा । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा मुटुरोगीको जाँचका लागि ल्याइएको उपकरण विगत डेढ वर्षदेखि थन्किएको छ । उपकरण प्रयोगविहीन हुँदा बिरामी अन्यत्र...