Home समाचार

समाचार

सुदूरपश्चिममा जहाज चल्यो, यात्रुलाई सहज

सुदूरपश्चिमको बझाङको चैनपुर, अछामको साँफे तथा डोटीको दिपायल विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज सञ्चालन भएपछि यात्रुलाई निकै सहज भएको छ ।  संस्कृति,...

बेँसीसहर–चामे सडकको कल्भर्ट निर्माण गरिँदै

मनाङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकको निर्माण कार्य तीव्ररूपमा भइरहेको छ । डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका अनुसार सडकखण्डको...

नेपाल–दक्षिण अफ्रिकाबीच सहयोग अभिवृद्धिको समझदारीमा हस्ताक्षर

काठमाडौँ । नेपाल र दक्षिण अफ्रिकाबीच पारस्परिक सहयोग अभिवृद्धिको समझदारी भएको छ । नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय परामर्श संयन्त्रको बिहीबार प्रिटोरियामा सम्पन्न पहिलो...

कुलमानको उज्यालो अभियानको कथा बताउने राजको ‘बादलहरु’

काठमाडौँ । उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनी प्रेरित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कुलमान स्वयंको...

ढाट राखेर दस्तुर नउठाउन उच्च अदालतको अन्तरिम आदेश

बागमती । पाटनस्थित उच्च अदालतको हेटौंडा इजलासले हेटौंडा उपमहानगरपालिकालाई सडकमा ढाट राखेर दस्तुर नउठाउन अन्तरिम आदेश जारी गरेको छ ।

ताप्लेजुङ सदरमुकाममा आगलागी, एक वृद्धाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको...

ड्रागनखेतीमा बित्दै पूर्वमन्त्री विष्टका दिन

तुलसीपुर । पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुन् । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त छन् ।...

आज १७ राजनीतिक दलसँग निर्वाचन आयोगको छलफल

काठमाडाैँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी...

आयोजना सुरु भएको २२ वर्षपछि बल्ल सडक कालोपत्र सुरु

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरु भएको २२ वर्षपछि बल्ल आयोजनाभित्रका ११ मिटरको सडक कालोपत्र गर्ने कार्य सुरु...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशसिंह थानी नियुक्त

काठमाडौँ । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशसिंह थानीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई निगमको कार्यकारी निर्देशकमा...