Home समाचार

समाचार

विश्वको सर्वाधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी...

नुवाकोटमा आगलागीबाट तीन घर नष्ट

नुवाकोट । नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र...

विद्यालय भवन भत्किएपछि चौरमा पठनपाठन

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ आधारभूत विद्यालयलाई चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको...

प्रधानमन्त्रीद्वारा न्यूखिम्ती सबस्टेसनको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यूखिम्ती सबस्टेसनको उद्घाटन गरेका छन् । शनिबार प्रधानमन्त्री देउवाले रामेछापको देवीटारमा एक कार्यक्रमबीच न्यूखिम्ती सबस्टेसनको उद्घाटन गरेका...

नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा दूतावासलाई फिर्ता

लन्डन । नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास...

अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि र विश्वसनीयतामा वृद्धि भएको छ : प्रम देउवा

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताएका छन् ।

प्राथमिकता प्राप्त आयोजनामा नागरिक लगानी कोषको लगानी

काठमाडाैँ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका लागि विश्वासिलो स्रोतका रुपमा रहेको नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्म रु एक खर्ब...

मोरङमा सवारी दुर्घटनामा दुईको मृत्यु

माेरङ । तराईमा आज मनाइएको फागुन पूर्णिमा (होली) का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ ।

सीमित अवधिमा धेरै काम गर्नु छ : मन्त्री झाँक्री

काठमाडाैँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन् । उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको...

पर्यटक लिन गएको सवारी दुर्घटना हुँदा चालकको मृत्यु

कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ घलेलमा आज स्करपियो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सोही गाउँपालिकाको अस्ताम निवासी...