Home समाचार

समाचार

कुकुरले शव ल्याएको विषयमा अनुसन्धान गर्न अस्पतालको अनुरोध

कर्णाली । प्रदेश अस्पताल सुर्खेतले अस्पताल परिसरमा कुकुरले नवजात शिशुको शव च्यापेर हिँडिरहेको घटनालाई अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ...

छोराछोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोराछोरीको मृत्यु

महाेत्तरी । महोत्तरीको औरही नगरपालिका–१ मा गए राति दुई छोराछोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोराछोरीको डुबेर मृत्यु भएको छ ।

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्री देउवाको आग्रह

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीको वातावरण सहज भएकाले ऊर्जा, पूर्वाधार, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ता, उद्योगी एवं व्यवसायीसँग आग्रह...

भारतको रक्सौलाबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुन्छ : मन्त्री यादव

जनकपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले भारतको रक्सौलाबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुने बताएकी छन् ।

पत्रकारिता क्षेत्रले चौथो अङ्गको मर्यादा कायम राख्नुपर्छ : अध्यक्ष तिमिल्सिना

चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रकारिता क्षेत्रले चौथो अङ्गको मर्यादालाई कायम राख्नुपर्ने बताएका छन् । नारायणी टुडे...

चौबीस घण्टापछि उठाइयो ढिस्कोले पुरेर मृत्यु भएका दुई मजदुरको शव

भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीको भिरालो जग्गामा चम्पा कुस्मा राईले गरेको अवैध जग्गा प्लटिङमा पर्खाल लगाउने क्रममा ढिस्कोले पुरेर मृत्यु भएका दुई...

महाकाली सन्धिको अढाइ दशकपछि पञ्चेश्वरलाई गति दिन नेपाल र भारत सहमत

काठमाडौँ । लामो समयदेखि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार हुन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई तीव्ररूपमा अगाडि बढाउन नेपाल र भारत सहमत...

प्रधानमन्त्री देउवाको सम्मानमा दिवाभोज

नयाँदिल्ली । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज यहाँस्थित हैदरावाद हाउसमा दिवा भोजको आयोजना...

नेपाली र अमेरिकी सेनाबीच आइतबारदेखि संयुक्त अभ्यास

काठमाडाैँ । नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम ‘ब्यालेन्स नेल’ आइतबारदेखि सुरु हुँदैछ । सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल...

नेपाल र भारतका प्रधामन्त्रीद्वारा रेल सेवाको उद्घाटनसँगै जनकपुर आइपुग्यो रेल

जनकपुर । लामो समयको प्रतीक्षापश्चात् धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल्वे खण्ड चल्ने रेल सेवाको उद्घाटनसँगै रेल जनकपुर आइपुगेको छ । नेपालका प्रधानमन्त्री...