Home समाचार

समाचार

राजस्व चुहावट गरेको आरोपमा ६ जनाविरूद्ध मुद्दा, ४२ करोड विगो माग

काठमाडौँ । राजश्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा ६ जनाविरूद्ध मुद्दा दायर गरेको छ । विभागले आइतबार उच्च अदालत पाटनमा ४२...

सशस्त्र प्रहरीको एआईजीमा अर्याल सिफारिस

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि डीआइजी राजु अर्यालको नाम सिफारिस गरेको छ । आइतबार बसेको...

कञ्चनपुर घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग

काठमाडाैँ । राष्ट्रिय महिला आयोगले कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका–६ बस्ने ४२ वर्षीया महिलालाई धामी झाक्रीहरूले भूतप्रेत बोक्सी लागेको भन्दै फलामको डण्डा आगोमा...

इन्द्रावतीमा युवतीको शव फेला

सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिका–११ स्थित इन्द्रावती नदीमा एक युवतीको शव फेला परेको छ । करिब २५/३० वर्षको जस्तो देखिने ती युवतीको शव...

राष्ट्रपतिबाट राष्ट्रिय चलचित्र पुरस्कार प्रदान (फाेटाे फिचर)

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कलाकार र स्रष्टाहरूलाई आज राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान प्रदान गरेकी छन्...

असक्षम न्यायाधीशमाथि छानबिन गर्न पूर्वन्यायाधीश फोरमको माग

काठमाडौँ । पूर्वन्यायाधीश फोरम नेपाले सर्वोच्च अदालत र उच्च अदालतमा नियुक्ति भएर कार्यरत रहेका तर न्याय सम्पादन गर्न असक्षम न्यायाधीशमाथि छानबिन गर्न...

निलम्बित गभर्नर अधिकारीको रिटको मंगलबार सुनुवाइ हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर (निलम्बित) महाप्रसाद अधिकारीले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । बिना जानकारी र बिना...

यसरी मनाइयो ‘गहना खोज्ने जात्रा’

काठमाडौँ । काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा हरेक वर्ष मनाइने ‘गहना खोज्ने जात्रा’ यस वर्ष पनि धुमधाम साथ मनाइएको छ। ऐतिहासिक महत्त्वको यस...

रियादमा नियमित उडान, उडान तालिका सार्वजनिक

काठमाडाैँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरले) वैशाखदेखि साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गर्ने भएको छ ।

तीनवटा सवारी आपसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु, १६ घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा आज तीनवटा सवारी आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने...