Home समाचार

समाचार

कैलालीका केही पालिकामा मतगणना सुरु

टीकापुर । शुक्रबार सम्पन्न निर्वाचनको मतपेटिका सङ्कलनपछि यहाँका पालिकामा मतगणना कार्य सुरु गर्न थालिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिकामा मतगणना सुरु भएको...

बुटवल उपमहानगरपालिकामा मतगणना जारी, काँग्रेसको सुरुवाती अग्रता

बुटवल । बुटवल उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मतगणनाअनुसार मेयरमा काँग्रेसका खेलराज पाण्डेयले सुरुवाती अग्रता बनाएका छन् । यस्तै...

मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेसका लामा विजयी

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् । उनले १ सय ५८ मत ल्याएर आगामी ५ वर्षका...

भरतपुर महानगरपालिकामा ८ बजेदेखि मतगणना सुरू हुने

चितवन । भरतपुर महानगरपालिकामा बिहान ८ बजेबाट मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी गराएकाे छ । सर्वदलीय बैठकले...

मनाङको चामे गाउँपालिका वडा नम्बर ५ काे वडाअध्यक्षमा एमालेका गुरुङ विजयी

लमजुङ । मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ विजयी भएका छन् । शुक्रबार रातिको...

मनाङको चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घले विजयी

मनाङ । मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले अध्यक्षमा लोकेन्द्रबहादुर घले...

बर्दियाका ८ पालिकामा मतगणना सुरु

बर्दिया । बर्दियाका ८ पालिकामा मतगणना सुरु भएको छ । गुलरिया, राजापुर, मधुवन, ठाकुरबाबा, बासगडी बार बर्दिया नगरपालिका र...

१६ जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगित : आयोग (विज्ञप्तिसहित)

काठमाडाैँ । निर्वाचन आयोगले  राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान...

मतदानको दिन निर्वाचन आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चारमाध्यमलाई कारबाही

काठमाडाैँ । प्रेस काउन्सिल नेपालले मतदानको दिन निर्वाचन आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चारमाध्यमलाई कारबाही गरेको छ ।

उदयपुरको कटारीस्थित सोरङछबिसे मतदान केन्द्रमा गोली चल्यो, एकको मृत्यु, एक घाइते

उदयपुर । आज बेलुकी निर्वाचन सम्पन्न भएपछि उदयपुर जिल्लाको कटारी नगरपालिका–१० स्थित सोरुङछबिसेको कालिका मावि मतदान केन्द्रमा दुई पक्षबीच दोहोरो झडप हुँदा...