Home समाचार

समाचार

कीर्तिपुर नगरपालिकाकाे वडा नं १, २ र ३ मा कांग्रेस विजयी

कीर्तिपुर । दश वडा रहेको कीर्तिपुर नगरपालिका वडा नं –१ मा कांग्रेसका हिरालाल महर्जनले ७७८ मत ल्याएर निर्वाचित भएका छन् । उनको...

कीर्तिपुर नगरपालिकामा प्रमुखमा कांग्रेसको अग्रता

कीर्तिपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले दुई हजार ६२० मत प्राप्त गरेका छन् । उनका निकटतम...

हुम्लाको खार्पुङनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रावल विजयी

हुम्ला । हुम्लाको दक्षिण भेगमा पर्ने खार्पुङनाथ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फको उम्मेदवार नेपाली कांग्रेसका कर्णबहादुर रावलले एक हजार ८१० मत प्राप्त गरी...

हुम्लामा हेलिकोप्टरमार्फत मतपेटिका संकलन

हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकोप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ । उक्त वडाको लिमीस्थित भृकुटी प्रावि जाङ्ग,...

पुर्नवास नगरपालिका १० मा स्थगित निर्वाचन जेठ ३ गते हुने

कञ्चनपुर । पुर्नवास नगरपालिका–१० विजय माध्यमिक विद्यालयस्थित तीन वटा मतदान केन्द्रको स्थगित निर्वाचन जेठ ३ गते हुने भएको छ । निर्वाचन अधिकृत...

मुस्ताङको मत गणना सकियो : ४ पालिकामा एमाले, एकमा कांग्रेस विजयी

मस्ताङ । मुस्ताङ जिल्लाको मत गणना सकिएको छ । घोषित मतपरिणाम अनुसार जिल्लाका ५ पालिकामध्ये ४ वटामा एमाले र एउटामा कांग्रेसले जितेको छ ।

भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै

लुम्बिनी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुग्दै छन् ।

बझाङको थलारा गाउँपालिकामा एमाले विजयी

बझाङ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन् । उनले दुई हजार ७७४ मत प्राप्त गरेका हुन्...

शङ्खरापुर नगरपालिका- १ मा माओवादी, ९ मा कांग्रेस विजयी

काठमाडाैँ । राजधानीको उत्तरपूर्वी भेगस्थित सिन्धुपाल्चोकसँग सीमा जोडिएको शङ्खरापुर नगरपालिकाको दुई वडाको मतपरिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार शङ्खरापुर नगरपालिका–१ मा...

रोल्पामा २० माओवादी केन्द्र, पाँच कांग्रेस, चार एमाले र एक स्वतन्त्र विजयी

राेल्पा । रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा गरिएको छ । अन्तिम मतपरिणाम घोषणा भएका वडामध्ये २०मा नेकपा...