Home समाचार

समाचार

चाँगुनारायण नगरपालिकामा–१ मा कांग्रेसकाे प्यानल विजयी

भक्तपुर । चाँगुनारायण नगरपालिकामा–१ मा नेपाली कांग्रेसकाे प्यानल विजयी भएको छ । वडा नं १ को अध्यक्षमा कांग्रेसका...

गोकर्णेश्वर नगरपालिकाको १, २ र ३ मा एमालेकाे प्यानल विजयी

काठमाडाैँ । गोकर्णेश्वर नगरपालिकाको १, २ र ३ गरी तीन वडाको मतगणना सम्पन्न भएको छ । तीनै वडामा एमालेले वडाध्यक्षसहित प्यानलमा...

तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी दुई वडामा निर्वाचित

तनहुँ । तनहुँमा नेकपा एमाले ७, नेपाली कांग्रेस ५ र नेकपा माओवादी केन्द्र दुई वडामा विजयी भएको छ ।

सप्तरीकाे सप्तकोसी–२ मा एमाले प्यानलसहित विजयी

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका–२ मा नेकपा (एमाले) प्यानलसहित विजयी भएको छ । भर्खरै प्राप्त परिणाम अनुसार १२० मतको अन्तरले एमालेका जाहिर...

गोकर्णेश्वर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा एमालेको अग्रता

काठमाडाैँ । गोकर्णेश्वर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना...

म्याग्दीको मालिका अध्यक्षमा एमाले विजयी

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का बेगप्रसाद गर्बुजाले तीन हजार ९१ मत प्राप्त गरी विजयी भएका छन् । गाउँपालिकाको उपाध्यक्षमा...

मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ : निर्वाचन आयोग

काठमाडाैँ । निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आग्रह गरेको छ । अनावश्यक...

छ मतदान केन्द्रमा आज मतदान

काठमाडाैँ । गत वैशाख ३० गते स्थगन भएकामध्ये चार स्थानीय तहका विभिन्न छ मतदान केन्द्रमा आज निर्वाचन भएको छ ।

धमिलो छाप लागेका सबै मतपत्र बदर गर्ने सहमति पछि फेरि सुरू भयाे भरतपुरकाे मतगणना

चितवन । भरतपुर महानगरपालिकामा रोकिएको मतगणना फेरि सुरू भएको छ । आफ्नो पार्टीको चुनाव चिन्ह सूर्यमा लगाइएको छाप धमिलो भएको कारणले ...

बेनी नगरपालिका–२ मा गठबन्धन विजयी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका यामबहादुर कार्कीले एक हजार दुई मत ल्याएर विजयी भएका छन् ।