Home समाचार

समाचार

२३५ स्थानीय तहको मत परिणाम सार्वजनिक : कसले कति जिते ?

काठमाडौँ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । मंगलबार बिहान ६ बजेसम्ममा २३५ पालिकाको नतिजा...

कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी

काठमाडाैँ । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा...

भरतपुरको मतगणना स्थगित

चितवन । भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ । मतगणना गर्ने क्रममा गठबन्धन र एमालेका प्रतिनिधिबीच सदर/बदर मतमा विवाद भएपछि मतगणना रोकिएको हो ।

थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह

लुम्बिनी । प्रधानमन्त्री शेरबहादुर देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गरेका छन् ।

चट्याङ लागेर किशोरीको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पनान्चेमा आज दिउँसो चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी...

मतगणना छिटो गराउन जनशक्ति र बजेटमा सहजीकरण गर्दै आयोग

काठमाडाैँ । स्थानीय तह सदस्य निर्वाचनको जारी मतगणना कार्यलाई छिटो सम्पन्न गराउन निर्वाचन आयोगले आवश्यक जनशक्ति र बजेटको प्रबन्धमा तदारुकता देखाएको छ...

अपेक्षाकृत नतिजा ल्याउन नसक्दा विवेकशील साझा पार्टीद्वारा दुःख व्यक्त

काठमाडाैँ । विवेकशील साझा पार्टीले स्थानीय निर्वाचन, २०७९ को अपेक्षाकृत नतिजा ल्याउन नसकेकोमा अत्यन्तै दुःख व्यक्त गरेको छ ।

सङ्घीय संसद्को वर्षे अधिवेशन मङ्गलबारदेखि

काठमाडाैँ । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन मङ्गलबारदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी...

ललितपुर महानगरमा दुई वडामा एकीकृत समाजवादी र एकमा स्वतन्त्र विजयी

ललितपुर । ललितपुर महानगरपालिकाका तीन वडाको मत परिणाम सार्वजनिक हुँदा दुई वटा वडामा नेकपा (एकीकृत समाजवादी) र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका...

काठमाडौँ महानगरपालिकामा बालेनकाे अग्रता कायमै

काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारले नै अग्रता कायमै राखेका छन् । केही समय अघि...