Home समाचार

समाचार

भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी विजयी

भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका छन् ।

पाँचथरको कुम्मायकमा गठबन्धनका लावती र खड्का विजयी

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कुम्मायक गाउँपालिकाको अध्यक्षमा...

मुलुकको पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो : प्रधानमन्त्री देउवा

रूपन्देही । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन गरेका छन् । विमानस्थलको आज भैरहवामा उद्घाटन...

बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी छुः भारतीय प्रधानमन्त्री मोदी

लुम्बिनी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएका छन् । प्रधानमन्त्री मोदी सोमबार बिहान साढे १० बजे भैरहवामा...

कैलालीको चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

कैलाली । कैलालीको चुरे गाउँपालिकाको ६ वटै वडाको मतपरिमाण सार्वजनिक गरिएको छ । पालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर बोगटी विजयी भएका छन्...

काठमाडौँ महानगरपालिका वडा नं २ मा एमालेको प्यानल विजयी

काठमाडाैँ । काठमाडौँ महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा...

बागलुङको ४५ वडाको मतपरिणाम सार्वजनिक

बागलुङ । बागलुङका १० पालिकाका ८५ मध्ये तीन पालिकासहित ४५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम हेर्दा गठबन्धनको अग्रता कायमै छ...

दक्षिणकालीमा प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

काठमाडाैँ । दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ ।

मुग्लिङ–पोखरा सडक : पश्चिम खण्डबाट विस्तारको काम सुरु

दमौली । पृथ्वीराजमार्गको मुग्लिङ–पोखरा सडक विस्तारकार्यअन्तर्गत तनहुँको पश्चिम खण्डबाट काम सुरु भएको छ । राजमार्ग विस्तारकार्यका लागि जामुने–पोखरा खण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित...

चट्याङले झापामा युवाको मृत्यु

झापा । आइतबार राति अविरल वर्षासँगै परेको चट्याङ लागेर हल्दिबारी गाउँपालिका–२ राइटोल निवासी २६ वर्षीय युवा भेना हास्दाको मृत्यु भएको छ ।...