Home समाचार

समाचार

पाल्पाको माथागढीमा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का यमबहादुर चिदी निर्वाचित भएका छन् । अध्यक्ष चिदीले छ हजार...

नुवाकोटको तादीमा कांग्रेस विजयी

नुवाकाेट । जिल्लाको तादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सन्तमान तामाङ निर्वाचित भएका छन् । तादीमा सत्तासीन दलहरूबीच गठबन्धन भएको थिएन ।

दैलेखको महावु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

दैलेख । दैलेखको महाबु गाउँपालिकामा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएको छ । एमाले र एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका लक्ष्मण गुरुङ...

कालिका गाउँपालिकाकाे अध्यक्षमा कांग्रेसका देवकोटा निर्वाचित

रसुवा । स्थानीय तह निर्वाचनअन्तर्गत कालिका गाउँपालिकाको मत परिमाण घोषणा भएको छ । प्राप्त परिमाणअनुसार नेपाली कांग्रेसका उम्मेदवार हरिकृष्ण देवकोटाले दुई हजार...

गुल्मीको मदानेमा १० मतान्तरले नेपाली कांग्रेसका कुँवर विजयी

गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा १० मत अन्तरले गठबन्धनबाट नेपाली कांग्रेसका महेन्द्र कुँवर अध्यक्षमा निर्वाचित भएका छन् ।

योगेश भट्टराईको गृहपालिका मौवाखोलामा माओवादी केन्द्र विजयी

ताप्लेजुङ । नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार...

तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष...

भारतीय प्रधानमन्त्री मोदी स्वदेश प्रस्थान

लुम्बिनी । नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज बिहान लुम्बिनी आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट अपराह्न स्वदेश फर्किएका छन्...

झापामा हात्ती आक्रमण : एकको मृत्यु, एक गम्भीर घाइते

झापा । भारतबाट प्रवेश गरेको जङ्गली हात्तीले आक्रमण गर्दा आज झापाको मेचीनगर–९ की ७० वर्षीया पेमा किसानको मृत्यु भएको छ भने थप...

थप सात जनामा काराेना सङ्क्रमण पुष्टि

काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४...