Home समाचार

समाचार

आठ स्थानीय तहमा शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न

काठमाडाैँ । राजनीतिक विवाद र उम्मेदवारको निधनका कारण गत वैशाख ३० गते स्थगन भएकामध्ये आठ स्थानीय तहका विभिन्न मतदानस्थलका मतदान केन्द्रमा आज...

डडेलधुरामा कांग्रेस चार र माओवादी केन्द्र दुई पालिका प्रमुखमा विजय

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराको छ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । छ वटा स्थानीय तहको मत...

स्याङ्जाको बिरुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार सूर्यबहादुर कुँवर र उपाध्यक्षका भगवती शर्मा विजयी भएका छन् ।

सिन्धुलीकाे तिनपाटन गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

सिन्धुली । जिल्लाको तिनपाटन गाउँपालिकामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जित हासिल गरेको छ ।

खाेटाङकाे दिप्रुङ चुइचुम्माको प्रमुख र उपप्रमुख एमाले विजयी

खाेटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एमालेका लोकेन्द्र राई र उपप्रमुखमा...

धादिङमा सात पालिकाको मतगणना सकियो : कस्ले कति जिते ?

धादिङ । धादिङको सातवटा पालिकाको मतगणना सम्पन्न भएको छ । मतगणना व्यवस्थित गरेर गणना गर्दा छिटो सकिएको छ भने केही पालिकामा मतदाता...

थप १९ जनामा काराेना सङ्क्रमण पुष्टि

काठमाडाैँ । आज थप १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज...

प्रि बजेटमाथिको छलफल जेठ ४ र ५ गते

काठमाडाैँ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलका लागि यही जेठ ४ र ५ गतेको दिन तोकिएको...

पर्वतको फलेवासमा गठबन्धनका उम्मेदवार तिवारी र क्षेत्री विजयी

पर्वत । पर्वतको फलेवास नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट नगर प्रमुखको उम्मेदवार बनेका नेपाली कांग्रेसका गङ्गाधार...

पाल्पाको रिब्दीकोटमा माओवादीका कार्की र कांग्रेसकी अधिकारी विजयी

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारायणबहादुर कार्की पाँच हजार ७०४ मत सहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी...