Home समाचार

समाचार

असोज १५ गतेदेखि कोरोनाको तेस्रो लहर सुरु हुनसक्ने स्वास्थ्य मन्त्रालयकाे प्रक्षेपण

११ साउन । स्वास्थ्य मन्त्रालयले आगामी असोज १५ गतेदेखि कोरोनाभाइरसको तेस्रो लहर सुरु हुनसक्ने बताएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा...

उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता

११ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत...

नेपालमा थप ३४२१ जना सङ्क्रमित, १६८६ सङ्क्रमणमुक्त

११ साउन । गत २४ घण्टामा नेपालमा थप ३४२१ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । कुल...

छोराको कुटाइबाट बाबुको मृत्यु

११ साउन । इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ ।यही साउन ७ गते...

छ महिनाअघि हराएका तीन बालबालिकाको उद्धार

११ साउन । बाँकेको कोहलपुरबाट छ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका–४ निवासी ११...

पोखराको पहिलो आकाशे पुल सञ्चालनमा

११ साउन । पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जनाचोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र सवारीसाधनको...

पूर्वी नाकाबाट आउने पर्यटक शून्य

११ साउन । पूर्वी नाका काँकडभिट्टाहुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७÷७८ मा शून्य छ । कोभिड– १९ का कारण...

कञ्चनपुर कारागारमा राति सुत्न पालो कुर्नुपर्ने

११ साउन । कञ्चनपुर कारागारमा क्षमता भन्दाबढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने...

अवैध सम्बन्धले निम्ताएकाे अपराध : गर्भ बसेपछि भ्रूण हत्या

“विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा...

मनसुनी वायुको प्रभाव : तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने

११ साउन । मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको...