Home समाचार

समाचार

राजश्व नतिर्ने केबल र इन्टरनेट प्रदायकको सेवा विस्तारमा रोक

४ भदाै । नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले विद्युत् खम्बा प्रयोगवापत राजस्व सङ्कलन गर्न थालेको छ । राजस्व नतिर्ने केबल नेटवर्क र...

भीमदत्त राजमार्ग सुचारु

४ भदाै । गए रातिको वर्षाका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग पुनः सञ्चालनमा आएकोे छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका...

कोभिड सङ्क्रमितका लागि छुट्टै डायलासिस सेवा

४ भदाै । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितको मिर्गौला डायलासिस गर्न छुट्टै उपकरणको व्यवस्था गरिएको छ । डायलासिस विभागमा रहेका नौवटा उपकरणमध्ये एउटा...

पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध

४ भदाै । लगातारको वर्षाका कारण पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा...

अनशनरत गोर्खाले १३औँ दिनमा तोडे अनशन

४ भदाै । समान पेन्सनलगायतका माग राख्दै १३ दिनदेखि आमरण अनशनमा रहेका पूर्व गोर्खाले बिहीबार अनशन तोडेका छन् । जुलाई २१ देखि...

आजदेखि १८ वर्षमाथिका विद्यार्थी र ४० वर्षमाथिकाले खोप लगाउन पाउने

४ भदाै । काठमाडौंमा  आजदेखि १८ वर्षमाथिका ‘प्लस टु’ अध्ययनरत र विश्वविद्यालयका विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ।

भीमफेदीको पान्द्राङमा पहिराका कारण यातायात अवरुद्ध

३ भदाै । हेटौँडा–भैँसे हुँदै भीमफेदी जाने सडकखण्डमा पहिराका कारण यातायात अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिको पान्द्राङस्थित माथिबाट पहिरो खस्दा उक्त...

थप ३ हजार ७५ सङ्क्रमित, ३३ को मृत्यु

३ भदाै । पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ...

चीनबाट आठ लाख मात्रा भेरोसेल खोप आइपुग्यो

३ भदाै । चीनबाट आठ लाख मात्रा भेरोसेल खोप आइपुगेको छ । नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत गएराति आठ लाख मात्रा...

विसं २०८० सम्म सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज

३ भदाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ ।...