आफन्तको खबरको पर्खाइमा पोखरा विमानस्थलमा यात्रुका आफन्त (फोटोफिचर)
पोखरा । पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्न मौसमको प्रतिकूलताले कठिनाइ भएको छ ।
बाक्लो...
स्थानीय भन्छन्- ‘औसतभन्दा कम उचाइमा पटकपटक घुमेको थियो जहाज’
बलेवा । पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको नाइन एन एइटी ट्विनअटर विमान आज बिहान औसतभन्दा कम उचाइमा थासाङ पुगेको थियो ।...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : एकाउन्न प्रतिशत सामुदायिक विद्यालयमा कम्प्युटर सुविधा
काठमाडौँ । नेपाल सरकारले शिक्षामा सूचना र प्रविधिको उपयोग बढाइ गुणस्तर सुधार्ने नीति लिएपछि मुलुकका ५१ दशमलव २५ प्रतिशत सामुदायिक विद्यालयमा कम्प्युटर...
स्वास्थ्य क्षेत्रको सूचकमा सुधार
काठमाडाैँ । नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार भएको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेख...
नदीमा डुबेर दुई बालकको मृत्यु
कैलाली । धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा डुबेर दुई बालकको आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही...
बूढानीलकण्ठको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्वाचित
काठमाडाैँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा गत वैशाख...
थप ४२ हजार ८५७ नागरिकमा आधारभूत खानेपानीको पहुँचमा
काठमाडाैँ । चालु आर्थिक वर्षमा थप ४२ हजार ८५७ नागरिक आधारभूत खानेपानीको पुहँच पुगेका छन् । गत आवको सुरुमा ९३ दशमलव २१...
आठ महिनामा ३२५ किलोमिटर सडक कालोपत्र र ८० पुल वटा पुल निर्माण
काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको आठ महिनामा ३२५ किलोमिटर सडक कालोपत्र र ८० पुलको निर्माण सम्पन्न गरेको छ । सरकारले शनिबार...
नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्न मन्त्री आलेको आग्रह
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्न सबै पर्यटन व्यवसायीलाई आग्रह गरेका छन्...
सम्पर्कविहीन जहाजको खोजी जारी, सेनाको एमआई–१७ हेलिकप्टर परिचालन
काठमाडाैँ । झण्डै तीन घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाजको खोजी तीव्ररुपमा भइरहेको छ ।