Home समाचार

समाचार

पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए

काठमाडाैँ । सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई...

प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र...

बागमती प्रदेशसभा बैठक : सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले...

५० हजार घुससहित प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष पक्राउ

जलेश्वर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–१ स्थित एकडारा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई आज बेलुका रु...

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

पोखरा । बलात्कार  आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान गर्न मौसम विभागले सहजीकरण गर्ने

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न सहजीकरण गर्ने जनाएको छ । नियामक नेपाल नागरिक...

शुल्क वृद्धिको विरोधमा भक्तपुर बहुमुखी क्याम्पसमा तालाबन्दी

भक्तपुर । तोकिएको शुल्कभन्दा बढी रकम लिएको भन्दै भक्तपुर बहुमुखी क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर बहुमुखी क्याम्पस इकाइ समितिले क्याम्पसमा तालाबन्दी...

थप १४ जनामा काराेना सङ्क्रमण पुष्टि

काठमाडाैँ । कोरोना भाइरसको सङ्क्रमण १४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार...

तारा एयरको पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित

काठमाडाैँ । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित भएको जनाएको छ । एयरलाइन्सले आज एक विज्ञप्ति...

श्रममन्त्रीद्धारा वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन

काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने बताएका छन्...