Home समाचार

समाचार

सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, वित्तीय व्यवस्थाको  हिस्सा बढ्दै

काठमाडाैँ । तपाईको टाउकामा ऋणको भार कति छ रु उत्तर पनि तपाईसँगै छ । व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा नै...

एकीकृत समाजवादीले मन्त्रीहरु हेरफेर गर्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा सरकारमा सहभागी भएका मन्त्रीहरू हेरफेर गर्नेबारे छलफल भएको छ । आइतबारको बैठकमा मन्त्रीहरू हेरफेर गर्नेबारे...

पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ समूह भारत यात्रामा

पाेखरा । पोखराको पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ समूह एकमहिने यात्रामा निस्केको छ । आज पत्रकार सम्मेलनमार्फत यात्राको उद्देश्यका बारेमा जानकारी दिएर सोे...

नेपालमा मनसुन प्रवेश गर्दै

काठमाडाैँ । नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई÷चार दिनभित्रै नेपालमा मनसुन...

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप

राँझा । बाँकेको नेपालगञ्जस्थित सामुदायिक विद्यालय धम्बोझी माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ । नेपालगञ्ज–१ मा रहेको उक्त सामुदायिक विद्यालयमा विद्यार्थीको चाप...

सम्बन्धविच्छेदले बढ्दैछ ‘बालश्रम’

भोजपुर । श्रीमान–श्रीमतीबीचको मनमुटाव तथा अन्तरकलहका कारण हुने सम्बन्धविच्छेदले बालश्रमको समस्या बढ्न थालेको छ । बाबुआमाबीच बिग्रेको सम्बन्धको प्रत्यक्ष असर बालबालिकामा पर्ने...

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु

चितवनमा । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु...

आजदेखि पृथ्वीराजमार्गको याम्पा–घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द

काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवाखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त...

वर्षको अन्तिम पर्व : सिथि नखः मनाउँदै नेवार समुदाय

जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले वर्षभरि मनाउने मध्येको अन्तिम पर्वको रुपमा आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् ।...

दाेलखामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चरीकाेट । दोलखाको चरीकोट जिरी सडकखण्डअन्र्तगत गौरिशङ्करवाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।