Home समाचार

समाचार

हात्तीले धानबाली नोक्सान, वडाध्यक्ष रातभर जाग्राम !

कञ्चनपुर, १७ असोज । शुक्लाफाँटा नगरपालिकाका बासिन्दा जङ्गली हात्तीको बथान भगाउनका लागि रातभर जाग्राम बस्ने गरेका छन । पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय...

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला

१७ असाेज । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए । हरेक...

सर्पले डस्दा बालकको मृत्यु

१७ असाेज । महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति एक बालकको सर्पले डसेर मृत्यु भएको छ । मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा...

तीन महिनापछि बल्ल डोटीमा प्रजिअ

१७ असाेज । गृह मन्त्रालयले बल्ल यहाँ प्रमुख जिल्ला अधिकारी खटाएको छ । विगत तीन महिनादेखि प्रजिअ विहीन बनेको थियो । निमित्तका...

बसपार्क सञ्चालनमा ढिलाइ

१७ असोज । आधुनिक बसपार्क निर्माण गरेका स्थानमा केही वर्ष अघिसम्म लहलह धान झुल्थे । जिल्लामा व्यवस्थित बसपार्कको अभाव देखेका स्थानीयवासीले बागलुङ...

मेची राजमार्ग अन्तर्गत इलाम धोबिधाराखण्ड अवरुद्ध

१७ असाेज । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका धोबिधारा नजिकै सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ । इलाम बजार नजिकै पहिरो गएर सडक...

प्रेस सङ्गठनको महाधिवेशन आगामी कात्तिकमा

१६ असाेज । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरूको सङ्गठन प्रेस सङ्गठन नेपालको महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ ।

आयल निगमको नोक्सान चुलियो

१६ असाेज । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ । अक्टोबर...

थप ८६७ जनामा सङ्क्रमण पुष्टी, ९ काे मृत्यु

१६ असाेज । पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार...

प्लाष्टिकलाई बोतलमा कोचेर बुझाए पैसा पाइने

काठमाडौँ, १६ असोज । के तपाईले घरमा विभिन्न सामान किनेर जम्मा भएको प्लाष्टिकको झोला जलाउने गर्नुभएको छ ? वा फोहर फाल्ने ठाउँमा...