Home समाचार

समाचार

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन एमालेको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाउन माग गरेको छ ।

पर्वतारोहण सङ्घले पाँच वर्षमा के–के काम ग¥यो

काठमाडौँ । पर्वतारोहीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घको पछिल्लो नेतृत्वले झण्डै पाँच वर्षको अवधिमा उल्लेख्य काम गरेको दाबी गरेको छ । विसं...

सामुदायिक विद्यालयलाई विद्यार्थीबाट शुल्क नलिन अन्तरिम आदेश

सुर्खेत । उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीहरुबाट अनिवार्य शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ ।

मल अभावले कृषकलाई सधैँ सास्ती

दमाैली । धान रोप्ने समय सुरु हुन लागेका बेला मल अभाव हुँदा तनहुँका कृषकलाई निकै समस्या देखिएको छ । धानको बीउ राख्ने...

जिसस बैतडीमा गठनबन्धनको प्यानल विजयी

जिल्ला समन्वय समिति बैतडीमा नेपाली काँग्रेसका खगेन्द्रसिंह धामी नेतृत्वको पूरै समूह विजयी भएको छ । नेतृत्वका चयनका लागि नेपाली कांग्रेस, नेकपा )माओवादी...

प्रधानमन्त्री देउवालाई लोसपाले बुझायो ११ बुँदे ज्ञापनपत्र

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने तथा आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै आज...

सिंहदरबार वैद्यखानाका कर्मचारीले न काम पाए न तलब

काठमाडौँ । चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो ।

मकवानपुरमा चट्याङ लागेर एककाे मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ हिलेदमारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३७...

नेपालगञ्जको सात क्यासिनोमा छापा, छ जना पक्राउ

नेपालगञ्ज । प्रहरीले एकैपटक नेपालगञ्जका सात क्यासिनोमा छापा मारेको छ । क्यासिनोमा नेपालीका लागि प्रवेश निषेध गरे पनि...

काठमाडौँको फोहोर बोकेर पुगेका ट्रकलाई रोके बन्चरेका स्थानीयले

काठमाडाैँ । काठमाडौँबाट फोहोर बोकेर पुगेका ट्रकलाई बन्चरेडाँडाका स्थानीयले रोकेका छन्। सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधि बीच भएको सहमति...