Home समाचार

समाचार

भाषा, संस्कृति र कला बलियो भएको देशमा राष्ट्रियता बलियो हुन्छ : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जुन देशमा भाषा, संस्कृति एवं कला र साहित्य बलियो हुन्छ त्यो देशको राष्ट्रियता र...

चितवनमा जन्ती बोकेको बस दुर्घटना, १२ जना घाइते

चितवन । चितवनको रत्ननगरमा बुधबार दिउँसो जन्ती बोकेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । रत्ननगरको निपनीको...

जिल्ला समन्वय समिति मकवानपुरको निर्वाचन गराउन आयोगलाई सिफारिस गर्ने निर्णय

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आज बसेको बैठकले निर्वाचन आयोगलाई निर्वाचन गराइदिन सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश नं १ मा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति...

नबिल बैंकको शौचालयल सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने

काठमाडाैँ । नबिल बैंकको केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने भएका छन् ।

गलकोटमा बाढीले एक घरमा क्षति, दुई घर र एक विद्यालय उच्च जोखिममा

गलकाेट । बागलुङको गलकोटमा बाढी पहिराका कारण तीन घरमा क्षति पुगेको छ । गलकोट नगरपालिका–३ को हटिया बजारमा...

जनताको सेवामा केन्द्रित हुन अध्यक्ष यादवको निर्देशन

महाेत्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको सेवामा केन्द्रित हुन आफ्ना दलबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिलाई निर्देशन दिएका छन्...

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित

जनकपुर । मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित भएको छ । प्रदेशसभाको...

गर्मी बढेपछि गोदावरीका विद्यालय बन्द गर्ने निर्णय

कैलाली । अत्यधिक गर्मी बढेपछि कैलालीको गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । बुधबार एक सूचना जारी गर्दै...

प्रधानसेनापतिसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडाैँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि जापानी राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेका छन् । नेपाली सेनाको...