Home समाचार

समाचार

आजदेखि १२ वर्षदेखि १७ वर्षका बालबालिकालाई ‘बुस्टर डोज’

काठमाडौं, जेठ २७ गते । सरकारले शुक्रबारबाट १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाहरुलाई बुस्टर मात्रा खोप दिने भएको छ । कोरोनाविरुद्धको...

सडक भासिएपछि बिरामीलाई हेलिकोप्टरबाट काठमाडौँ लगियो

दमाैली । गोरखाको बारपाकका एक बिरामीलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ लगिएको छ । उक्त रक्तचापका बिरामी ५२ वर्षीय बालशम्सेर गुरुङलाई एयर डाइनेष्टीको...

शुक्लाफाँटामा इको पार्क निर्माण कार्य सुरु

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा वातावरणमैत्री (इको) पार्क निर्माणको कार्य सुरु गरिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरको रु १५ लाखको लागतमा...

आज निर्जला एकादशी, घर घरमा तुलसीको दल राखिँदै

काठमाडाैँ । वैदिक सनातन धर्मावलम्बीले आ –आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । चतुर्मासमा स्नान, पूजन र...

मेलम्चीको अस्थायी पुलमा क्षति हुँदा यातायात अवरुद्ध

सिन्धुपाल्चाेक । लगातारको वर्षाका कारण मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुगेको छ । गए रातिको भीषण वर्षाका कारण मेलम्ची, इन्द्रावती, पाँचपोखरी...

नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराले अवरुद्ध सडक नियमित भएको छ । इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा बिहान ८ः४५ बजे खसेको...

जाजरकोट जीप दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार गर्न निर्देशन

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन...

भासिएको सडकबाट कार र मोटरसाइकल खस्यो

दमाैली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । निरन्तर परेको वर्षाका कारण...

आगलागीबाट जलेर दुई घर नष्ट

कर्णाली । गए राति अचानक आगलागी हुँदा तिला गाउँपालिका–८ जुम्ला पुरुगाउँको एक घर पूर्णरुपमा नष्ट भएको छ । पुरुगाउँ निवासी वीरमान नेपालीको...

पहिराले घर पुरिँदा एकजना हराए

धादिङ । धादिङ त्रिपुरासुुन्दरी गाउँपालिका–५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना हराईरहेका छन् । घरमाथिबाट खसेको पहिरोले घर पुरिएपछि त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरेगाउँका...