Home समाचार

समाचार

तीन दिन भित्रमा ‘ब्रुमर’ सञ्चालनमा ल्याइने

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीन दिन भित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताएका छन्। प्रमुख साहको...

विनियोजन विधेयकअन्तर्गत शीर्षकमा सोमबारदेखि मन्त्रीले जवाफ दिने

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम सकिएको छ ।

अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डरको पाँचखाल र शिवपुरीको भ्रमण(फोटोफिचर)

काठमाडौँ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनी फ्लिन पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गरेका छन्।...

एक साताभित्र नागरिकता विधेयक पारित हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक साताभित्र नागरिकता विधेयक पारित हुने बताएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा जसपा सांसदहरुसँगको भेटमा प्रधानमन्त्रीले...

तनहुँको चुँदीखोलामा डुबेर दुई जनाको मृत्यु

तनहुँ । तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ । चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा...

बौद्धमा शौचालयमा लडेर एक महिलाको मृत्यु

काठमाडाैँ । काठमाडौँको बौद्धमा शौचालयमा लडेर एक महिलाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीस्थित राजेन्द्र श्रेष्ठको जग्गा भाडामा लिएर टहरा बनाइ...

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द गरिने

चितवन । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी,...

धादिङमा करेन्ट लागेर महिलाकाे मृत्यु

धादिङ । दक्षिण धादिङको थाक्रे गाउँपालिका–१ मा एक महिलाको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । बारीमा...

भक्तपुरको बोडेमा एक जनाकाे हत्या, चारजना पक्राउ

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आज हत्या भएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले चारजनालाई पक्राउ...

सुनसरीमा सवारी दुर्घटनामा एकको मृत्यु, छ घाइते

इनरूवा । सुनसरीको कोसी गाउँपालिका–५ मा आज सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ६ घाइते भएका छन् ।