Home समाचार

समाचार

एसपीपीबारे सरकार- प्रस्ताव आएको छैन, मनको बाघले नखाओस्

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले स्टेट पार्टनरशिप प्रोग्राम(एसपीपी)बारे कुनै किसिमको प्रस्ताव नै नआएको दाबी गरेका छन् ।

संसदमा एमालेले गर्‍यो एसपीपीकाे विरोध : देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम स्वीकार्य छैन

काठमाडौँ । नेकपा एमालेले सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको भन्दै आपत्ति जनाएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका उपमहासचिव प्रदीप...

चितुवाको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई रु ५० हजार सहयोग

तनहुँ । डिभिजन वन कार्यालय तनहुँले चितुवाको आक्रमणबाट मङ्गलबार मृत्यु भएका बन्दीपुर गाउँपालिका–१ का चार वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई काजक्रिया खर्चबापत...

एसपीपीबारे प्रधानमन्त्री देउवाले संसदमा उभिएर जवाफ दिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‍मा प्रस्ट पार्नुपर्ने...

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

बागलुङ । माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट...

चुँदीखोलामा आएको बाढीले पुलमा क्षति, यातायात अवरुद्ध

दमाैली । मङ्गलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ ।...

भव्य भवनमा अध्ययन गर्ने दरबार हाइस्कुलका विद्यार्थीको सिकाइस्तर कमजोर

काठमाडौँ । भूकम्पले भत्किएपछि चीन सरकारको सहयोगमा भव्य भवन बनेको दरबार हाइस्कुल अर्थात् भानु माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर भने नसुध्रिएको अभिभावकको गुनासो...

म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा

म्याग्दी । म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा छन् । बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ बस्ती पहिरो र १३...

अरुण तेस्रो मजदुर मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेन

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेको छैन ।

आजकाे माैसम : मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडाैँ । हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा...